
२६ कात्तिक २०८२, बिहीबार सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतको आयोजनामा बुधबारदेखि वीरेन्द्रनगरमा सञ्चालन...बाँकी

२५ कात्तिक २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधिहरु अग्रभागमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको छ । कर्णाली प्रदेश अन्तरगतका स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको वीरेन्द्रनगरमा आयोजित भेलामा मुख्यमन्त्री कडेलले मुलुकको...बाँकी

२५ कात्तिक २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम प्रारम्भ गरेको छ । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा “प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम”अन्तरगत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी...बाँकी

२५ कात्तिक २०८२, बुधबार सुर्खेतः प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन सुर्खेत वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सुरु भएको छ । मुख्यमन्त्री तथा...बाँकी

२३ कात्तिक २०८२, आईतबार सुर्खेतः कर्णालीमा ‘विश्व भोकमरी सुचाङ्क–२०२५’को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक...बाँकी

नेत्र शाही /जुम्ला, कार्तिक २२ गते । जुम्लाको सिंजा गाउँपालिकाका एक हजार ६४ घरधुरिमा खानेपानी पुगेको छ । सिंजा गाउँपालिका र साझेदार संस्थाको सहयोगमा सिंजामा गाउँपालिकाले खानेपानी पुर्याएको हो । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका...बाँकी

२१ कात्तिक २०८२, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका थुनुवा गंगे सुनार मृत्यु प्रकरणबारे छानबीन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोकजत्वमा आज पाँच सदस्यीय...बाँकी

२० कात्तिक २०८२, बिहीबार काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको कम्युनिष्ट एकता घोषणासभा संविधान र लोकतान्त्रिक गणतन्त्र सिध्याउन खोज्ने शक्ति विरुद्धको प्रतिवाद भएको बताउनुभएको छ । उहाँले एकता घोषणासभाले...बाँकी

१९ कात्तिक २०८२, बुधबार कर्णाली प्रदेशकाे राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘बालबिबाह सम्बन्धी राष्ट्रिय जाँचबुझ’ टाेलीले प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कार्यशाला सम्पन्न भएको...बाँकी

१८ कात्तिक २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको मुख्य गन्तव्य बनाउने लक्ष्य राखेर प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ । ‘जाउँ है बेगनास पोखरा प्रवद्र्धन...बाँकी