OnlinePana

आज : २०८३ साउन ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णालीमा ‘डिजिटल हेल्थ’ सेवा प्रवाहसम्बन्धी प्रशिक्षण

२८ असार २०८३, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सुर्खेतले ‘डिजिटल हेल्थ’ सेवा प्रवाहसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटता, प्रशासनिक दुर्गमता, गरिबी, स्वास्थ्य र शिक्षाबाट पहुँचविहीन यहाँका नागरिकहरुलाई घरमै स्वास्थ्य...बाँकी

सुर्खेतका तीन कृषकलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’

२८ असार २०८३, आईतबार सुर्खेतः कृषि विकास निर्देशनालय सुर्खेतले यहाँका तीन कृषकलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । निर्देशनालयले आज मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण आयोजना गरी तीन कृषकलाई पुरस्कार प्रदान गरेको हो...बाँकी

‘खुला दिसामुक्त अवस्थाको दिगोपनको राष्ट्रिय ढाँचा’सम्बन्धी कार्यशाला सम्पन्न

२८ असार २०८३, आईतबार सुर्खेतः ‘खुला दिसामुक्त अवस्थाको दिगोपनको राष्ट्रिय ढाँचाको रुपरेखा’सम्बन्धी कार्यशाला कर्णाली प्रदेशमा सम्पन्न भएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेत आयोजना, खानेपानी तथा ढल व्यवस्थापन विभाग पानी पोखरी,...बाँकी

फुटबल प्रतियोगितामा ‘पूर्व राष्ट्रिय कप्तान नेपाल’ टोली विजयी

२७ असार २०८३, शनिबार कर्णाली प्रदेश रंगशाला सुर्खेतमा आज सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ‘पूर्व राष्ट्रिय कप्तान नेपाल’ टोली विजयी भएको छ । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीद्वारा संयुक्त आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पूर्व...बाँकी

मृतक गणेशको परिवारलाई एकलाख दिने नेता बस्नेतको घोषणा

२७ असार २०८३, शनिबार नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य मोहन बस्नेतले बिहीबार काठमाडौँमा आत्मादाहको प्रयासपछि शुक्रबार मृत्युवरण गणेश नेपालीको परिवारलाई रु.एकलाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाली पूर्व राष्ट्रिय कप्तानहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई आज...बाँकी

दैलेख दुर्घटनाः कर्णालीमा बेपत्ता चार मध्ये तीनको शव फेला

२७ असार २०८३, शनिबार दैलेखः यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना भई कर्णाली नदीमा डुबेर बेपत्ता चार मध्ये तीनको शव फेला परेको छ । जिल्ला...बाँकी

फुटबलका पूर्व राष्ट्रिय कप्तानहरु सुर्खेतमा केन्द्रित

२६ असार २०८३, शुक्रबार सुर्खेतः फुटबलका राष्ट्रिय कप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा केन्द्रित भएका छन् । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा भोलि असार २७ गते शनिबारका दिन सञ्चालन हुने...बाँकी

पातारासीको लोठचौरमा कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर सिलान्यास : बुनिदै खेल पर्यटनकाे हब

नेत्र शाहि / पुर्णराज बुढा /लाेटचाैर, जुम्ला । असार २६ गते । हाम्राे लाेटचाैरमा खेल क्षेत्रकाे तालिम केन्द्र बन्छ भनेपछि हामीलाई अच्चम लागेकाे थियाे । तर आज भवननै शिलान्यास भयाे । एक स्थानीयले विहीवार लाेटचाैर...बाँकी

दैलेख दुर्घटनाः कर्णालीमा बेपत्ता सिर्जनाको शव भेटियो

२५ असार २०८३, बिहीबार यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना भई कर्णाली नदीमा डुबेर बेपत्ता सिर्जना खड्काको शव भेटिएको छ । १८ वर्षीय मृतक खड्का...बाँकी

सुर्खेतका छ होटल अनुगमनः स्तरीकरणमा शुभ होटल पहिलो

२५ असार २०८३, बिहीबार सुर्खेत वीरेन्द्रनगरमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरण गरिएको छ । खाद्य स्वच्छताका आधारमा खाद्य स्वच्छताका आधारमा होटेल रेष्टुरेन्टुलाई स्तरीकरण गर्ने निर्देशिका २०७४ (१५)को स्थानीय खाद्य स्वच्छता समुहको संयुक्त अनुगमन टोलीले होटलहरुको...बाँकी