
१८ कात्तिक २०८२, बुधबार जुम्ला तातोपानी गाउँपालिका ४ हाँकुमा सञ्चालित गिरिखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार, २०७५’ बाट सम्मानित भएको छ । गिरिखोला लघु जलविद्युत परियोजनामा महिला सीमान्तकृत समुदायको...बाँकी

जुम्ला- कार्तिक १८ गते । जुम्लामा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएकाे छ । सेवा र विकासका लागि युवाको आयोजनामा र ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा जुम्लास्थित श्री चन्दननाथ माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न...बाँकी

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ।...बाँकी

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए। उनले गरेको प्रस्ताव महाधिवेशन...बाँकी

१८ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै...बाँकी

आउ एकताको हात मिलाऔ हामीले आउ बिरताको गीत गाउँ हामीले लक्ष्य एउटै हो भने आपसमा हामी किन टुट्नु एकै ठाउँ पुग्नु छ भने फरकबाटो किन हिड्नु सङ्गै हासौला हामी सङ्गै नाचौला खाचो परे देशको...बाँकी

१६ कात्तिक २०८२, आईतबार काठमाडौंः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश र स्थानीय तह संघीय सरकारका युनिट नभएको भनाई राख्नुभएको छ । परिवर्तित सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकारका मन्त्रीहरुसँग...बाँकी

जुम्ला/कार्तिक १६ गते । जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको...बाँकी

१६ कात्तिक २०८२, आईतबार सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्ताहरुलाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं कारागारबाट फरार...बाँकी

१५ कात्तिक २०८२, शनिबार सुर्खेतः भूकम्प, पहिरोलगायतका प्राकृतिक विपद्जन्य हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपतकालीन पूर्वतयारी र प्रतिकार्य योजना’ मस्यौदा निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडियोमियोलोजी...बाँकी