
४ असार २०७८, शुक्रबार नेकपा एमालेले बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाई दिएको र पाटीको ह्वीप तोडेको भन्दै पार्टीबाट निस्कासि प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा...बाँकी

२०७८ असार ४ गते , पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा बृहत ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले...बाँकी

असार ४ गते । भारी बर्षा सँगैको पहिरोका कारण हिमा गाउँपालिकाको महावैपाथरखोलाका दुई गाउँ भित्रै पहिरो आउन थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिकाको वडा नम्बर छ को खलढुंगा गाउँ र डाँडाबाडा अर्को...बाँकी

२०७८ असार ४ गते, जुम्ला, असार ४ गते । कोभिड १९ कारण जुम्लामा थप एक जनाको मृत्यू भएको छ । जुम्ला गुठिचौर गाउँपालिका ४ निवासी ४३ बर्षिय एक जना पुरुषको मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

४ असार २०७८, शुक्रबार मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना...बाँकी

असार ३ गते । अविरल बर्षा पछिको पहिरोले पातारासी गाउँपालिकाका चार जना सम्पर्क विहिन भएका छन् । पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ निवासी चार जना मध्य केही घाईते भएको खबर आएको र अहिले...बाँकी

३ असार २०७८, बिहीबार मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ...बाँकी

२ असार २०७८ बुधबार कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८÷०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.सात अर्ब...बाँकी

१ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष.०७८÷०७९ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षका...बाँकी

१ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति...बाँकी