OnlinePana

आज : २०८२ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठक शुरु

 १७ भदौ २०७८, बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिको दोस्रो बैठक राजधानी वीरेन्द्रनगर आजबाट सुर्खेतमा शुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल सम्बोधन गर्नुभयो ।...बाँकी

तिमी हाँस्यौ

मेरो घर जल्दा तिमी हाँस्यौ, जलेको देख्न चाहन्थ्यौ त्यसैले हाँस्यौ, फुटेको देख्न चाहान्थ्यौ त्यसैले हाँस्यौ, खासमा, जलेको घर तिम्रो थिएन त्यसैले त हाँस्यौ । अनि म पनि, तिम्रो लाचारपना देखेर हाँसे, तिम्रो असली नियत देखेर...बाँकी

ममाथि सुनियोजित हमला गरियोः कृषिमन्त्री शाही

१६ भदौ २०७८, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले आफूमाथि सुनियोजित हमला गरिएको बताउनुभएको छ । आज पत्रकार सम्मेलनमार्फत कृषिमन्त्री शाहीले नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेता यामलाल कँडेलको नाम...बाँकी

कर्णालीमा एमालेका तीन सदस्यको सनाखत नेकपा एकीकृत समाजवादीको पक्षमा

१६ भदौ २०७८, बुधबार कर्णालीमा नेकपा एमाले प्रदेशसभा दलका तीनजना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रो्जेर सनाखत गराउनुभएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा गएर आज उहाँहरुले सनाखत गराउनुभएको हो । प्रदेशसभा सदस्यहरु...बाँकी

जुम्लामा विद्यालय खुलाउने वहश, एक हप्तामा पुरै कोरोना परीक्षण गरेर मात्रै निर्णय

२०७८ भदौ १६ गते । जुम्लामा निषेधाज्ञा १५ दिन थपिएको छ । पछिल्लो समय वेलुकी ४ बजे पछि निषेधाज्ञा गरिदै आउने क्रम थपिएको जिल्ला कोभिड व्यस्थापन समितिले थप गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी...बाँकी

‘मुख्यमन्त्री ज्यू , हामी सभ्यताको पहाड माथीका गरिब छौ’: सिञ्जाबासी

कनकासुन्दरी,जुम्ला, भदौ १३ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस पटक पनि सिञ्जा भ्रमण गर्नु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको बृहत राजनितिक भेला कार्यक्रममा सहभागी...बाँकी

दक्ष युवा जनशक्ति उत्पादनमा जोड दिउँः मुख्यमन्त्री

११ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा आजदेखि सुर्खेतमा दुई दिनसम्म हुने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री...बाँकी

मेलामै युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई पक्राउ

११ भाद्र २०७८, शुक्रबार कर्णालीमा लाग्ने मष्टो मेला हेर्न गएकी तातोपानी गाउँपालिका १ जुम्लाका १८ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई जना आज पक्राउ भएका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको...बाँकी

एक महिना अघिदेखि जुम्लाका चार किशोर सम्पर्कविहिन्

१० भदौ २०७८ बिहीबार गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर...बाँकी

काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया शुरु, निर्वाचन अधिकृत खटाइँदै

१० भदौ २०७८ बिहीबार नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया शुरु गर्ने प्रयोजनका लागि निर्वाचन...बाँकी