२२ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना...बाँकी
साउन २२ गते । कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनी कर्णाली भ्रमणको क्रममा जुम्ला पुग्नु भएको छ । प्रदेश प्रमुख कलौनीले जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको अन्तरक्रियामा मुलुक कोभिड १९ को...बाँकी
२०७८ साउन २० गते, जुम्लाका कम्यूनिष्ट नेता अमरसिंह बुढ्थापाको निधन भएको छ । कोरोनाका कारण विरामी भएका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले जानकारी...बाँकी
नेत्र शाही जुम्ला, खलंगा साउन १९ गते । दोस्रो लहरको कोरोना भाईरसमा सास्ति भोगेका नागरिकहरुलाई खोप लगाउन शुरु गरेपछि उत्साह थपिएको छ । वुधवार देखी भेरोसेल खोपको पहिलो डोज शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य...बाँकी
नेत्र शाही जुम्ला, २०७८साउन १८ गते । जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जडान भएपछि जुम्ली जनातामा खुशीयाली छाएको छ । तर जडान भएकै दिन कालिकोटको ताडी देखी पिली खण्डमा मौसमका कारण लाईन टुटेपछि बत्ति निरन्तर हुन सकेको...बाँकी
साउन १५ गते । नेपाल शिक्षक महासंघले देशभर रिले अनसन कार्यक्रम गरेको छ । जुम्लामा पनि शिक्षकहरुका मागहरु सहित विहान आठ बजेबाट ४ बजे सम्म रिले अनसन गरिएको हो । नेपाल शिक्षक महासंघले शिक्षा विकास...बाँकी
खलंगा साउन १४ गते । यहाँको सिञ्जा क्षेत्रमा स्थापना भएको ईलाका प्रशासन कार्यालयमा नागरिकता सेवा लिनेको संख्या बढेको छ । सिञ्जा क्षेत्रका हाल तीनवटा स्थानीय सरकार र साविकको ११ वटा गा.विसका जनताको सेवा प्रवाहलाई मध्यनजर...बाँकी
खलंगा साउन १३ गते । जुम्लाको छुमचौरमा भिषण बर्षा पछिको बाढिले घट्ट गएकी एक अपांगता भएका महिलालाई बगाएको छ । भिषण बाढिले घट्टनै बगाउदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ बर्षिय सर्मिला बुढाको...बाँकी
१२ साउन २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक...बाँकी
खलंगा साउन १२ गते । यहाँको सिञ्जा गाउँपालिकामा कोरोना भाईरस रोकथामका लागि परीक्षण शुरु गरिएको छ । दोस्रो लहरको कोरोना पछि पहिलो पटक सिञ्जा गाउँपालिकामा कोरोना परीक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी...बाँकी