OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

हिमा गाउँँपालिका एकसाता देखी टेलिफोन विहिन

वैशाख २३ गते । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक सातादेखी टेलिफोन विहिन भएको छ । टेलिफोन नहुदा सूचना प्रवाह देखी काम काजमा समेत समस्या भएको छ । नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको...बाँकी

७ घण्टा लाग्ने मतदान स्थल खोप्रीमा मतपेटिका ल्याउन हेलिकोप्टरको माग

२२ बैशाख २०७९ बिहीबार आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुरक्षाको...बाँकी

कर्णालीको छोटो भिडियो निर्माण प्रतियोगितामा गहतराज प्रथम

२२ बैशाख २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छोटो भिडियो निर्माण प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका अनिश गहतराज प्रथम हुनुभएको छ । शे–फोक्सुण्डो डोल्पासम्बन्धी छोटो भिडियो निर्माण सामग्री पेश गरी...बाँकी

बागी उठेका अकबीरले माओवादी उम्मेदवार जैसीलाई लगाए एकलाखको माला

२१ बैशाख २०७९ बिहीबार हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार  बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धीले रु‍ एक लाख नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार...बाँकी

उद्योग, पर्यटनका योजनालाई प्राथमिकतामा राख्छौंः पर्यटनमन्त्री लामा

२१ बैशाख २०७९, बुधबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताउनुभएको छ । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक...बाँकी

बलात्कारका आरोपित बाँनियाका आफन्तबाट पीडितलाई धम्की

मुगुका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा छुटे पछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेका छन । बलात्कारको आरोपमा थुनिएका सांसद बाँनियालाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएको छ । अहिले पिडितलाई धम्की आउन...बाँकी

बजेट तर्जुमाका लागि नागरिकहरुलाई सुझाव दिन कर्णाली सरकारको आग्रह

२० बैशाख २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले आगामी आव.२०७९÷०८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले नागरिक तहसम्म सुझाव माग गरेको छ । कर्णाली प्रदेश सरकार आर्थिक...बाँकी

जुम्लामा एभरेष्टको फाईवर ईन्टरनेट सेवा शुरु

सुमित्रा शाही, जुम्ला , वैशाख २० गते,जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा शुरु भएको छ । एभरेष्ट नेटवर्क प्रा.लीले लामो समय देखी वारलेस सेवा दिईरहेको समयमा अव फाईवर सेवा शुरुवात गरेको बताएको छ । सञ्चालन बसन्त...बाँकी

एमाले चन्दननाथ नगरपालिकाको घोषणापत्र : १२ कक्षा सम्म निशुल्क शिक्षा, डाक्टर, ईन्जिनियरलाई छात्रबृत्ति

वैशाख १९ गते, नेकपा एमाले चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गर्नुभएको छ । जिल्लामा गरिएको पत्रकार भेटघाटमा नगर प्रमुखका उम्मेदवार रोकायाले गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, ईन्जिनियर,वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको...बाँकी

जुम्लाका स्थानीय तहमा माओवादीका उम्मेदवार दोहोरिन नपाउने

वैशाख १८ गते, नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ । माओवादी केन्द्र जुम्लाले टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणामै...बाँकी