
४ असार २०७९ शनिबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले आगामी आव.०७९÷०८० का लागि ‘एक जिल्ला, एक उद्योग’ निर्माणको नीति लिइएको बताउनुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय...बाँकी
   
४ असार २०७९ शनिबार कृषि विकास कार्यालय मुगुका लागि चालु आव.०७८÷०७९ मा कृषि सिंचाई योजनाका लागि विनियोजित रु.तीन करोड ४८ लाख बजेट फ्रिज भएको छ । कृषि सिंचाई योजनाका ६८ योजना मध्ये दुईवटा योजनाबाहेक ६६...बाँकी
   
२ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेशका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ पर्ने वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतको जमीनमा...बाँकी
   
२ असार २०७९ बिहीबार साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० पाउने भएका छन्। चालू आर्थिक वर्षमा प्रतिदिन  रु ६० पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो। गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा...बाँकी
   
१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा...बाँकी
   
१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका...बाँकी
   
३१ जेठ २०७९ मंगलबार नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य...बाँकी
   
३० जेठ २०७९ साेमबार  काखमा दूधे बालक, शरीर डम्म फुलेको छ, निधारमै चोट छ । अनसनस्थल वरिपरि भएर हिँड्नेहरुको पहिलो नजर निधारको त्यही चोटमा पुगेर रोकिन्छ । त्यही चोट र फुलेको शरीरले प्रमाण पनि बोकेको...बाँकी
   
कर्णाली, २९ जेठ २०७९ आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरेक नागरिकले इमान्दारितापूवर्क कर्तव्य पालना गरे मानव अधिकार संरक्षण हुने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय र मानव अधिकारका...बाँकी
   
२९ जेठ २०७९ आइतबार  जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र...बाँकी