OnlinePana

आज : २०८१ चैत्र २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

कर्णाली प्रदेश संग्राहलयको विकासमा पहल गर्छुः प्रदेश प्रमुख

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित ‘कर्णाली प्रदेश संग्राहलय’को विकासमा सहयोग पुर्याउन पहल गर्ने बताउनुभएको छ । विभिन्न जाति, धर्म, संस्कृति, भाषासँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा...बाँकी

सांसद शाहीको दुखेसोः सभामुख महोदय ! मैले जाने कहाँ ?

१६ माघ २०७८, आइतबार राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनु भयो । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकको क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो । उहाँले...बाँकी

सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गरौंः प्रदेश प्रमुख

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले...बाँकी

‘परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले अग्रणी भूमिका खेल्नुपर्छ’

१५ माघ २०८(७८, शनिबार प्रेस सेन्टर नेपालका संस्थापक संयोजक तथा इञ्चार्ज महेश्वरले दाहाले परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल छलफल...बाँकी

सुर्खेतमा भूमि आयोगकाे कार्यालय उद्घाटन

१४ माघ २०७८, शुक्रबार सुर्खेतमा स्थापित राष्ट्रिय भूमि आयोगको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालयको शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही उद्घाटन गर्नुभएको हो। मुख्यमन्त्री शाहीले राजनीति पार्टीको...बाँकी

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

१४ माघ २०७८, शुक्रबार सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी...बाँकी

जुम्लाको जनसंख्या १० बर्षमा साढे १० हजार बढ्यो

२०७८ माघ १४ गते विहीवार, जुम्लाको जनसंख्या १० हजार चार सय ५६ बढेको छ । जनगणना २०७८ अनुसार राष्ट्यि जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ को जनगणना...बाँकी

खुला संसदको अभ्यासमा कर्णाली प्रदेशससभा

१३ माघ २०७८, बिहीबार कर्णाली प्रदेशसभाले अबदेखि खुला संसदको अभ्यास शुरु गर्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणको लागि खुला गर्ने भएको हो । प्रत्येक महिनाको १५ र २९ गते संसद...बाँकी

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक सम्पन्न

१३ माघ २०७८, बिहीबार कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक आज सुर्खेतमा सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

जुम्लामा एकिकृत हेल्प डेक्स : खोप, मास्कवैंक देखी एन्टिजन परीक्षण

माघ १३ गते, कोरोनाको समयमा नागरिकलाई सजिलो सेवा प्रवाह गर्न एकिकृत हेल्प डेक्स घुम्ति शिविर शुरु गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय अगाडि एकिकृत घुम्ति शिविर शुरुवात...बाँकी