मङ्शिर १३ गते । जुम्लाको दुर्गम कालिका मा.वि बड्कीमा लामो समय पछि पक्कि भवन निर्माण भएपछि सहज भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका दुई भवन एकैसाथ उद्घाटन गरिएको छ...बाँकी
१२ मंसिर २०७९, सोमबार मंसिर ४ गते सम्पन्न निर्वाचनबाट कर्णाली प्रदेशसभा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । हुम्ला प्रदेश (१)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित हुनुभएको हो । परियारले हुम्ला प्रदेश(१)...बाँकी
१२ मंसिर २०७९, सोमबार नेपाल पत्रकार महासंघको पुस पहिलो साता सुर्खेतमा हुने केन्द्रीय साधारणसभाको तयारी थालिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आसन्न पुस ८ र ९...बाँकी
११ मंसिर २०७९, आइतबार गएको ०७४ सालको प्रदेशसभा निर्वाचनमा बहुमत पुर्याउन एक सीट मात्र बाँकी राखेको नेकपा एमाले ०७९ मंसिर ४ गते सम्पन्न चुनावबाट निकै ठूलो क्षति व्यहोर्नुपरेको छ । पाँच वर्ष अघिको चुनावमा नेकपा...बाँकी
१० मंसिर २०७९, शनिबार मुगु प्रदेशसभा (क) बाट नेकपा एमाले उम्मेदवार जीतबहादुर मल्ल विजयी हुनुभएको छ । प्रदेशसभा (कं) मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का गोपाल बमलाई एक हजार ३३ मतान्तरले पराजित...बाँकी
१० मंसिर २०७९, शनिबार मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी हुनुभउको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका शाहीले आठ हजार ४२९ मत प्राप्त गरी विजय हुनुभएको...बाँकी
१० मंसिर २०७९, शनिबार कर्णाली प्रदेशका दश जिल्लामा प्रतिनिधि सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन भएपनि बाँकी आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम गरिएको छ । सबै क्षेत्रको निर्वाचन...बाँकी
जुम्ला । पश्चिम नेपालमा गैरसरकारी क्षेत्रमा ठूलो छवि वोकेको ईन्टरनेश्नल नेपाल फेलोसिप (आईएनएफ) जुम्लाले ७० औ बर्षको बर्षगाठ मनाएको छ । आईएनएफले पछिल्लो समयमा कार्यक्षेत्र भएको कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायको...बाँकी
१० मंसिर २०७९, शनिबार पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत...बाँकी
१० मंसिर २०७९, शनिबार मुगुको प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पराजित पार्दै शाही निर्वाचित हुनुभएको...बाँकी