
२३ कार्तिक २०८०, शुक्रबार राहत भन्दा पनि खाईलाग्दो अवस्थाका दुई छोरीहरुको अवसानले आहत बनाएको छ, बारेकोट गाउँपालिका ४ जाजरकोट जिरी निवासी गोरख र शोभा शाह (सिंह)लाई । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७...बाँकी

कात्तिक २४ गत । जुम्लामा सञ्चालन भएको एकलाख एक हजार राशीको वडाकप प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिका ३ ढाँडथपालाले हाशिल गरेको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा दशै र तिहारको अवसरमा संचालित खेलकुद...बाँकी

कात्तिक २३ गते । ईलाका प्रशासन कार्यालय सिञ्जाका ३ वटा स्थानीय सरकार र ईलाका प्रशासन कार्यालय विचमा सिंजा क्षेत्रको विकास, समृद्धि र ईलाका प्रशासनले दिने सेवा प्रवाह थप सुदृढका विषयमा समन्वयात्मक वैठक गरिएको छ ।...बाँकी

कात्तिक २१ गते, जुम्लामा पत्रकारहरुलाई एन्टिबायोटिक रेसिष्टेन्ट विषयमा सचेतना कार्यक्रम गरिएको छ । जुम्ला, मुगु र कालिकोटका पत्रकारहरुलाई जथाभावी एन्टिवायोटिक प्रयोग गर्दा पर्ने असर तथा काम गर्न छोड्ने विषयको असरका विषयमा सचेतना कार्यक्रम गरिएको हो...बाँकी

२१ कार्तिक २०८० मंगलबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ । प्रदेश तथा जिल्ला ईञ्चार्जहरु, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित यही कार्तिक १९ गते बसेको...बाँकी

कात्तिक २२ गते । जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले तिन हजार नौसय बर्गमिटर जग्गा निशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा सो जग्गा उपलब्ध गराईएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार...बाँकी

२१ कात्तिक २०८०, मंगलबार कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका १६ स्थानीय तहमा रु.दुई करोड ४५ लाख रकम हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा...बाँकी

२० कात्तिक २०८०, सोमबार यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट एक सय ५७ जनाको ज्यान गइसकेको छ । कर्णाली प्रदेश...बाँकी

२० कात्तिक २०८०, सोमबार मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई रु.१२ लाख बराबरको राहत सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री...बाँकी

कात्तिक १९ गते । जाजरकोट र रुकुमका भूकम्प पिडितलाई राहात स्वरुप जिल्लाको तातोपानी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने भएको छ । गाउँपालिकाले निर्णय गरेर रु १० लाख आर्थिक सहयोग गर्ने जानकारी गरेको छ ।...बाँकी