२१ फागुन २०७८, शनिबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका ३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनि)को मृत्युको सत्य तथ्य कारण छानबीनका लागि समिति गठन गरेको छ । आज बिहान १०ः१५ बजे मृत्यु भएका...बाँकी
२० फाल्गुन २०७८, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । आज सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको...बाँकी
१९ फागुन २०७८, बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सूचना प्रणालीलाई छरितो र सर्वसुलभ बनाउने बताउनुभएको छ । सुर्खेतमा कार्यरत पत्रकार सञ्चारकर्मीहरुसँगको आजको भेटघाट कार्यक्रममा उहाँले सूचना प्रणालीलाई विश्वसनीय, छिटो र...बाँकी
१९ फागुन २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रा.लि.को समुद्घाटन गर्नुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको...बाँकी
१९ फागुन २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साँस्कृतिक विविधिताले नेपालको राष्ट्रिय एकता मजबुत बनाउँदै आएको बताउनुभएको छ । हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ को अवसरमा आज एक शुभकामना सन्देश...बाँकी
१७ फागुन २०७८ मंगलबार प्रतिनिधिसभाबाट फागुन १५ गते आइतबार एमसीसी अनुमोदन भएपछि त्यसविरुद्ध सोमबार नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ता तथा आन्दोलनकारीले तोडफोड, आगजनी र भौतिक क्षेति पुर्याएपछि साँझ ७ः ०० बजेसम्म लगाइएको कर्फ्यू हटाईएको...बाँकी
१७ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारले चार महिना गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनामा गरेका काम कारवाहीको प्रगतिबारे जानकारी...बाँकी
१५ फागुन २०७८, आइतबार व्यवस्थापिका संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी...बाँकी
जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १० का नमुना किसान शंखु खत्रीले जिल््लाका विपन्न किसानलाई निशुल्क ओखरका विरुवा वितरण गरेका छन् । आफ्नो बुबाको जन्म दिनको अबसरमा खत्रीले विपन्न किसानलाई ग्राफ्टीङ गरिएका कास्मिरी जातको ओखरका विरुवा...बाँकी
१५ फागुन २०७८, आइतबार विपरीत दिशाबाट आएको फोर्स गाडीको ठक्करबाट घाइते भई उपचारको क्रममा मृत्यु भएका भेरीगंगा नगरपालिकाका १ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक विदा दिईएको छ । भेरीगंगा नगरपालिकाले मृतक वडाध्यक्षको मृत्युको...बाँकी