OnlinePana

आज : २०८२ मंसिर २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार

दक्ष युवा जनशक्ति उत्पादनमा जोड दिउँः मुख्यमन्त्री

११ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा आजदेखि सुर्खेतमा दुई दिनसम्म हुने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री...बाँकी

काबुल विमानस्थलको मुख्य प्रवेशद्वारमा आत्मघाती बम बिस्फोटले ११ को मुत्यु

१० भदौ २०७८ बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म ११ जनाको मृत्यु...बाँकी

एक महिना अघिदेखि जुम्लाका चार किशोर सम्पर्कविहिन्

१० भदौ २०७८ बिहीबार गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर...बाँकी

जनगायक जेबी टुहुरेको निधन

१० भदौ २०७८ बिहीबार नगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो...बाँकी

महामारीमा बढेको हिंसाले चार हजार ३४६ महिला र बालबालिका ‘गायब’

९ भाद्र २०७८, बुधबार कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला...बाँकी

रु.चार लाखको अवैध वस्तुसहित चार फरार प्रतिवादी पक्राउ

८ भाद्र २०७८, मंगलबार विभिन्न मुद्दाको कसुरमा सजाय पाई फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने फरार प्रतिवादीहरुमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी प्रकाश शाही, चोरी...बाँकी

शिशु अपहरणकारीको बयानः ‘मैले अपहरण गरी बेपत्ता पारें’

८ भाद्र २०७८, मंगलबार यही भदौ ३ गते राति १० महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने अपहरणकारी (अभियुक्त) दानबहादुर रोकायाले शिशु अपहरण गरी बेपत्ता पारेको बयान दिएका छन् । २६ वर्षीय अभियुक्त रोकाय हिमा गाउँपालिका...बाँकी

अफगानिस्तानको कन्या स्कुलका छात्राहरुको सबै रेकर्ड संस्थापक आफैंले जलाइन्

७ भाद्र २०७८, सोमबार एजेन्सीः २५ वर्ष पहिले तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि छोरीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइयो र सबै छात्राहरुका शैक्षिक कागजपत्रहरु जलाइयो । मार्च २००२ मा अमेरिकाले तालिबानीलाई भगाएपछि अफगानी छात्राहरुले प्लेसमेन्ट परीक्षा दिएर...बाँकी

तालिबानबाट बच्न १० वर्ष केटा बनेर बसिन् यी युवती, के थियो पहिचान मेट्नुपर्ने बाध्यता ?

७ भाद्र २०७८, सोमबार एजेन्सीः अफगानिस्तानमा तालिबानी शासन फर्किएको छ । तालिबानले आफ्नो पहिलो शासनकालमा महिलाहरुमाथि निकै ज्यादती गरेको थियो । महिलाहरुमाथि कैयौं किसिमका कडा प्रतिबन्ध लगाइएका थिए । यो प्रतिबन्धका कारण त्यहाँका महिलाहरुले निकै...बाँकी

एक अफगानी महिलाको प्रश्नः ‘हे संसारभरीका मानिस, यहाँ जे भइरहेको छ, त्यसको अलिकति पनि वास्ता छ ?

७ भाद्र २०७८, सोमबार एजेन्सीः अफगानिस्तानमा तालिबानका कब्जाको एक हप्तापछि अहिले पनि देशमा उथलपुथलको स्थिति छ । मानिसहरुलाई आफ्नो जीवनको चिन्ता छ । यहाँ एक महिला विद्यार्थीले आफ्नो डर र भविष्यबारे केही विचार साझा गरेकी...बाँकी