OnlinePana

आज : २०८२ मंसिर २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष जुवाखालबाट पक्राउ

१८ पुस २०७८, आइतबार जाजरकोटमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर...बाँकी

माओवादी केन्द्र कर्णालीबाट २९ नेता बने केन्द्रीय सदस्य

१८ पुस २०७८, आइतबार नेकपा (माओवादी केन्द्रं)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको केन्द्रको आठौँ महाधिवेशनबाट खुला, समानुपातिक र पिछडिएको क्षेत्र गरी २९ जना नेता माअ‍ोवादीको केन्द्रीय...बाँकी

पत्रकार शाहीलाई ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग

१७ पुस २०७८, शनिबार नेपाल पत्रकार महासंघ सुर्खेतले ज्यान मान्र्नेसम्मको डर तथा धम्की दिनेमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई माग गरेको छ । आज महासंघ सुर्खेतद्वारा जारी प्रेस विज्ञप्तिमार्फत रातोपाटी अनलाइन डटकमका कर्णाली प्रदेश...बाँकी

सहयोग बोलीमा हैन व्यवहारमा गरेर देखाउँछुः मुख्यमन्त्री शाही

१५ पुस २०७८, बिहीबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले मानवसेवा आश्रमलाई सहयोग बोलीमा नभई व्यवहारमा देखाउने बताउनुभएको छ । मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भोजन जुटाउन भजन सन्ध्या’...बाँकी

कर्णालीको खेल क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्छः प्रदेश प्रमुख

१५ पुस २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले खेल संरचनाहरुमा व्यापक आधुनिकता प्रवेश गर्नुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेश खेलकुद विकास...बाँकी

भोलि परेको तमु ल्होसारमा सार्वजनिक विदा

१४ पुस २०७८, बुधबार नेपाल सरकारले पुस १५ गते परेको तमु ल्होसारका लागि भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । हिजो मात्र नेपाल सरकारलाई...बाँकी

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी

१४ पुस २०७८, बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको स्थापना दिवसको अवसरमा आज जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा...बाँकी

सुर्खेत वीरेन्द्रनगरमा राजा वीरेन्द्रको सालिक स्थापना

१४ पुस २०७८, बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रविक्रम शाहको सालिक राखिएको छ । राजतन्त्र विरुद्ध भएको विसं२०६२÷०६३ को जनआन्दोलनको क्रममा उक्त सालिक हटाइएको थियो । स्वर्गीय राजा वीरेन्द्रको ७७औं...बाँकी

स्वास्थ्यकर्मीले ट्यु्सन कक्षामा पुगेर बालबालिकालाई मोर्डना खोप दिए

१४ पुस २०७८, बुधबार चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकाहरुलाई मोर्डना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे विदाका कारण विद्यालय बन्द हुने भएकोले स्वास्थ्यकर्मीका लागि बालबालिकालाई खोप लगाउन समस्या भएको हो...बाँकी

भिजिट भिसामा काम गर्न नजानुस्, ठगीमा परिन्छ

१३ पुस २०७८, मंगलबार धनकुटाका रामकुमार कटुवाल रोजगारीको खोजीमा भौतारिरहेका थिए। पैसा कमाउन उनले विदेश जाने आसय छिमेकी दाइलाई सुनाए। काम गर्नका लागि नेपालबाट प्रक्रिया पुर्‍याएर विदेश जानका लागि लामो समय लाग्ने र भिजिट भिसामा गएर...बाँकी