OnlinePana

आज : २०८१ फागुन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, समाचार

कर्णाली सरकारको आगामी बजेट ३३ अर्ब ७४ करोड

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ लागि रु.३३ अबै ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका...बाँकी

जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम शुरु

३० जेठ २०७७ शुक्रबार, जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम संचालनमा आएको छ । यहाँको एक नगरपालिका सहित गाउँपालिकामा रु ६४ लाखका दरले रु ५ करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी...बाँकी

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पूर्ण पाठ

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका प्रमुख कलौनीले प्रस्तुत...बाँकी

आगामी आ.व.को बजेट : १४ खर्ब ७४ अर्ब ६४ कराेड

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको...बाँकी

लकडाउनमा गाउँपालिकाले १६१ जना बिपन्नलाई दियो रोजगारीको काम

खलङ्गा जेठ १२ गते । लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका बेरोजगार १६१ जना नागरिकलाई काम सहित रोजागार दिएको छ । हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले आर्थिक अवस्था कमजोर भएका बेरोजगार...बाँकी

‘कोरोना प्रतिकार्य तथा रोकथाममा केन्द्रित छ कर्णाली सरकार’

सुर्खेत, २६ बैशाख २०७७ : मुलुकको सबैभन्दा दुर्गम र कान्छो प्रदेश हो, कर्णाली । शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधार तथा प्रतिव्यक्ति आम्दानीमा पनि सबैभन्दा कमजोर मानिने कर्णाली विश्वव्यापी महामारीका रुपमा पैmलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९)को प्रतिकार्य,...बाँकी

वर्षात्ले बारीमा कुहियो गहुँबाली

सुर्खेत, २५ बैशाख २०७७ : भेरीगंगा नगरपालिका ४ सुर्खेतका किसानहरुले गहुँबाली भित्र्याउन नपाउँदै बारीमा कुहिएको छ । लगतारको वर्षात्ले उनीहरुको गहुँबाली बारीमै नष्ट भएको हो । भेरीगंगा ४ सुर्खेतका हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल,...बाँकी

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

सुर्खेत, २५ बैशाख २०७७ : वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम...बाँकी

किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले यहाँका किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण गनुभएको छ । कृषिमन्त्री केसीले आज सुर्खेत भेरीगंगा र गुर्भाकोट नगरपालिकाका...बाँकी

म्याद नाघेको नून बितरण रोक्न गाउँपालिकालाई अन्तरिम आदेश

खलङ्गा ११ गते । लकडाउनका कारण अदालतले पनि भिडियो अर्थात भर्जुअल विधीबाट वहश थालेको छ । उच्च अदालत सुर्खेत जुम्ला ईजलास जुम्लाले भचुअव विधिबाट मिति नाघेको नून जनतालाई बाडिएको भन्ने बिषयमा परेको रिटमा अदालतले नून...बाँकी