OnlinePana

आज : २०८३ जेठ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, समाचार

कर्णाली प्रदेशको बजेटमाथि छलफल शुरु

३ असार २०७७, बुधबार कर्णाली प्रदेश सरकारको आगामी आव.०७७÷०७८ बजेटमाथि आजबाट छलफल शुरु भएको छ । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको १४औं बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला राजश्व र व्यय अनुमानसहितको आगामी...बाँकी

बजेटको प्राथमिकतामा ‘महामारी, भोकमरी र रोजगारी’

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि आज बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षको...बाँकी

कर्णाली सरकारको आगामी बजेट ३३ अर्ब ७४ करोड

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ लागि रु.३३ अबै ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका...बाँकी

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पूर्ण पाठ

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका प्रमुख कलौनीले प्रस्तुत...बाँकी

आगामी आ.व.को बजेट : १४ खर्ब ७४ अर्ब ६४ कराेड

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको...बाँकी

लकडाउनमा गाउँपालिकाले १६१ जना बिपन्नलाई दियो रोजगारीको काम

खलङ्गा जेठ १२ गते । लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका बेरोजगार १६१ जना नागरिकलाई काम सहित रोजागार दिएको छ । हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले आर्थिक अवस्था कमजोर भएका बेरोजगार...बाँकी

‘कोरोना प्रतिकार्य तथा रोकथाममा केन्द्रित छ कर्णाली सरकार’

सुर्खेत, २६ बैशाख २०७७ : मुलुकको सबैभन्दा दुर्गम र कान्छो प्रदेश हो, कर्णाली । शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधार तथा प्रतिव्यक्ति आम्दानीमा पनि सबैभन्दा कमजोर मानिने कर्णाली विश्वव्यापी महामारीका रुपमा पैmलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९)को प्रतिकार्य,...बाँकी

वर्षात्ले बारीमा कुहियो गहुँबाली

सुर्खेत, २५ बैशाख २०७७ : भेरीगंगा नगरपालिका ४ सुर्खेतका किसानहरुले गहुँबाली भित्र्याउन नपाउँदै बारीमा कुहिएको छ । लगतारको वर्षात्ले उनीहरुको गहुँबाली बारीमै नष्ट भएको हो । भेरीगंगा ४ सुर्खेतका हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल,...बाँकी

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

सुर्खेत, २५ बैशाख २०७७ : वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम...बाँकी

किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले यहाँका किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण गनुभएको छ । कृषिमन्त्री केसीले आज सुर्खेत भेरीगंगा र गुर्भाकोट नगरपालिकाका...बाँकी