OnlinePana

आज : २०८३ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, समाचार

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सुझाव संकलन

 १ जेठ २०७८, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज...बाँकी

डोल्पाली कर्मचारीद्वारा कोभिडविरुद्ध जुध्न समिति गठन

२८ बैशाख २०७८, मंगलबार विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् । जुम्ला घर भई डोल्पा जिल्लाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यापार व्यवसायीहरुले पछिल्लो समयमा...बाँकी

‘जलयात्राको उत्कृष्ट गन्तव्य भेरी नदी’

२५ बैशाख २०७८, शनिबार कर्णाली प्रदेश साहसिक खेलहरु सञ्चालन गर्न सकिने प्रशस्त संभावना भएको भूमि हो । यहाँ बन्जी जम्पिङ्, हेली स्किईङ, रक क्लाईम्बिङ, स्किईङ, साईक्लिङ, माउन्टेन क्लाईम्बिङ, केभिङ, हाईकिङ, माउन्टेन बाईकिङ्, प्याराग्लाडिङ र ¥याफ्टिङलगायतका...बाँकी

विधुत आपुर्तिको आन्दोलन : दियालो पछि मैनबत्ति बालेर ध्यानाकर्षण

मंसिर २३ गते । विधुत आपुर्ति अनियमितताको बिषयमा आज मैनबत्ति वालेर ध्यानाकर्षण गरिएको छ । विधुत तथा टेलिफोनका लागि गठन गरिएको संघर्ष समितिले आईतवार झरो वालेर ध्यानाकर्षण गराए सँगै सोमवार जुम्ला सदरमुकामको कृष्ण मन्दिरमा मैनबत्ति...बाँकी

जुम्लामा पहिलो पटक शशस्त्र प्रहरी छनौट

खलङ्गा मङ्सिर ९ गते । जुम्लामा पहिलो पटक शशस्त्र प्रहरीको छनौट प्रक्रिया शुरु भएको छ । शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणा गणले जुम्लामा मंगलवार देखी शशस्त्र प्रहरीको छनौट शुरु गरेको शशस्त्र प्रहरी नायव उपरीक्षक गगन...बाँकी

हिमा गाउँपालिकाको सवै वडामा डिजिटल प्रणालीको एकिकृत सम्पति कर लागु

कात्तिक १५ गते । यहाँको हिमा गाउँपालिकाको सवै वडामा एकिकृत सम्पति कर लागु गरेको छ । गाउँपालिकाले एक देखी ७ वडा सम्म कम्प्यूटरबाट एकिकृत सम्पति कर लिन शुरु गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो...बाँकी

हिमा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई हजार सूचीकृत  

जुम्ला,असोज २३ गते। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७-०७८ का लागि हिमा गाउँपालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका...बाँकी

चार हजार पाँचसय बालबालिकालाई हाइजिन किट बितरण

खलङ्गा साउन २० गते । जुम्लाका चार हजार पाँचसय बालबालिकाहरुलाई हाईजिन किट बितरण गरिएको छ । किडाक नेपालले जिल्लाका तिला, तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका गरी चार हजार पाँचसय जना बालबालिकालाई स्वअध्ययन सामग्री...बाँकी

दुर्गमको हवाई सेवा मानव अधिकार प्रतिवेदन: ७० प्रतिशत बढि निमित उडान रद्द, टिकटनै नलिई जहाँज चढ्न बाध्य

जुम्ला, साउन १५ गते । राष्ट्रिय मानव अधिकार आयोगले दुर्गम क्षेत्रमा हवाई सेवा सम्वन्धी मानव अधिकारको अवस्था बिषयको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनमा दुर्गम क्षेत्रमा हवाई यात्रा गर्ने यात्रुहरु वा उपभोक्ताहरुका लागि सहज...बाँकी

“हाकिम भनेका हाकिम हुन् ” पदकाे उपयाेग गर्नुहाेस: सांसद महत

जुम्ला जिल्लाका स्थानीय तह र बिषयगत सरकारी कार्यालयको समिक्षा दुई दिन भयो । पहिलो दिन जिल्ला समन्वय समितिको आयोजनामा भने शुक्रवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७६।०७७ साल को बार्षिक समिक्षा भएको छ ।...बाँकी