OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

अर्थमन्त्री विष्टलाई थप उपचार गर्न काठमाडौं लगियो

२७ असार २०७९, सोमबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । योजनामन्त्री विष्टलाई आजै उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा लगिएको हो । असार २५...बाँकी

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि एक हजार बढी पंक्षी नष्ट

९ असार २०७९ बिहीबार  वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानीस्थित एक टर्की फर्ममा भएका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त...बाँकी

बीमा हुन्छ तर भुक्तानी हुँदैन, बीमा क्षेत्र हुँदैछ थप बदनाम

९ असार २०७९ बिहीबार  पछिल्लो समय बीमा क्षेत्र बदनाम बन्दै गइरहेको छ । बीमाप्रति आम सर्वसाधारणको रुचि, चासो र विश्वास घट्दै गएको छ । चाहे त्यो निजी कम्पनीबाट प्रदान गरिने बीमा पोलिसी होस् या कुनै...बाँकी

स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्यान्न आवश्यकः मन्त्री शाही

२४ जेठ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्यन्न आवश्यक भएको बताउनुभएको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ विश्व...बाँकी

चिकित्सक संघ कर्णाली प्रदेश संयोजकमा डा.केसी

२६ चैत २०७८, शनिबार प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा बालरोग विशेषज्ञ डा.नवराज केसी चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार संघद्वारा आयोजित प्रदेशको कार्य समितिको भेलाबाट डा.केसी संयोजकत्वको नयाँ कार्यसमिति चयन...बाँकी

सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइदै

१९ चैत २०७८, शनिबार सुर्खेतमा नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्ष मुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७...बाँकी

खानेपानी गुणस्तर जाँचसम्बन्धी प्रशिक्षण

११ चैत २०७८, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणासम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका महासंघको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण शुरु...बाँकी

मिर्गौला प्रत्यारोपण सेवा कर्णालीमा शुरु गर्न सम्झौता

११ चैत २०७८, शुक्रबार कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्नको लागि सम्झाैता भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता पत्रमा...बाँकी

मुगुका सांसद बानियाँविरुद्ध बलत्कारको मुद्दा दर्ता

२७ माघ २०७८ बिहीबार जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगुका सांसद तथा खत्याड गाउँपालिका ३ का ५७ बर्षिय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी...बाँकी

यो एक खानेकुरा, जसले गराउँछ कलेजोको क्यान्सर

२० माघ २०७८, बिहीबार एजेन्सी: विश्वभर कलेजोको क्यान्सरका कारण धेरै व्यक्तिहरुको मृत्यु हुने गरेको पाइन्छ । कलेजोको क्यान्सर विभिन्न कारणले हुने गर्छ । तर, विशेषगरी डाक्टरका अनुसार कलेजोको क्यान्सरको मुख्य कारक तत्व भनेको नै खानेकुरा...बाँकी