
१५ माघ २०७७, बिहीबार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख चेतननिधि वाग्लेले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै सरकारकोे प्रभाव राम्रो रहेको बताउनुभएको छ । ‘कोभिड–१९’ रोगको हालसम्मको प्रगतिको समीक्षा तथा...बाँकी

२७ पुस २०७७, सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ । यही पुस २६ गते आईतबारका दिन मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको...बाँकी

१९ पुस २०७७, आईतबार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट एक जना शिक्षकको मृत्यु भएको छ । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमा कार्यरत आँधीखोला गाउँपालिका ५ स्याङ्जा जिल्ला निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको दुनैमा...बाँकी

सुर्खेत ,१२ पुस २०७७ कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा...बाँकी

२८ मंसिर २०७७, आईतबार नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै यही मंसिर पहिलो सातादेखि कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै...बाँकी

काठमाडौँ, मड्सिर २५ गते । नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र...बाँकी

खलंगा मंसिर २४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ६ महिनाको अवधिमा गरेका कामहरुको सार्वजनिक गर्नुभएको छ । जुम्ला निवासी प्रमुख जिल्ला अधिकारी थापाले पत्रकार भेटघाट गरि ६ महिनामा भएका गतिविधीहरुको जानकारी दिदै...बाँकी

२०७७ मंसिर २२ गते जुम्ला । यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा अस्पताल निर्माण हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार १० शैया...बाँकी

२२ मंसिर २०७७, सोमबार कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या सात हजार नाघेको छ । आज ३६ नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या सात हजार ७१ पुगेको हो । कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

२२ मंसिर २०७७, सोमबार कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । साईनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले आज पत्रकार सम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेका तथ्याङ्क सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७६÷०७७...बाँकी