
१७ चैत २०८०, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाललाई संसारमा चिनाउन कर्णाली महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । रेड चिल्ली प्रालिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८०’को उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश...बाँकी

१४ बैशाख २०८०, बिहीबार बिलिङ्क नाओ, कोपिला भ्याली बालगृह तथा महिला केन्द्रका संस्थापक म्याग्गी डोयनको पुस्तक ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ नामक पुस्तक विमोचन गरिएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज एक कार्यक्रम आयोजना गरी कर्णाली...बाँकी

७ चैत २०७९, मंगलबार ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिडेका जनवादी कलाकारहरुले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जनसाङ्गीतिक प्रस्तुति दिएका छन् । सुदूरपश्चिमको धनगढीमा जनसाङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली पुगेका जनवादी कलाकारहरुले...बाँकी

२१ माघ २०७९, शनिबार बढ्दो आधुनिकता र शहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति बिस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली बिगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको...बाँकी

७ माघ २०७९, शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कथाकार उमालाल आचार्यको कथाकृति ‘डान्सबार’ लोकार्पण गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लोकार्पण समारोह’ कार्यक्रममार्फत् उक्त कथाकृति ‘डान्सबार’को लोकार्पण गरिएको हो ।...बाँकी

५ पुसः २०७९, मंगलबार मानवता प्रवद्र्धनका लागि थालिएको सांगीतिक कार्यक्रमअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पनि कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्ड र मानव सेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिका...बाँकी

१७ मंसिर २०७९, शनिबार बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ । उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी...बाँकी

२१ कात्तिक २०७९, सोमबार नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले पहिलो पटक सुर्खेतमा आयोजना गरेको ११औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ । कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन...बाँकी

८ असोज २०७९, शनिबार कर्णाली साहित्य समाज सुर्खेतद्वारा इतिहासकार प्राडा.राजाराम सुवेदी, आख्यानकार नयनराज पाण्डे र बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली सम्मानित हुनुभएको छ । तीनै जना स्रष्टालाई समाजले आज वीरेन्द्रनगरमा आयोजित सम्मान तथा पुरस्कार अर्पण...बाँकी

१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक महत्व र मौलिक विशेषता बोकेको ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाएर सम्पन्न गरिएको छ । तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी