OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, सृजना, कला-साहित्य

जुम्लाका स्थानीयतह : घटस्थापनामा फेरिए सरकारी झण्डा

कात्तिक १ गते । यहाँका सरकारी कार्यालयहरुले घटस्थापनाको अवसरमा सरकारी झण्डा फेरेका छन् । स्थानीय तहले घटस्थापनाको अवसरमा पुजा गरी कार्यालयमा सरकारी झण्डा फेरेका छन् । यहाँको तातोपानी, हिमा गाउँपालिकामा सरकारी झण्डा फेरिएको हो ।...बाँकी

कर्णालीका पत्रकार अर्जुन बोहरालाई रु एकलाख १० हजार राशिको सुरेन्द्र बस्नेत पुुरस्कार

असोज ५ गते । प्रेस काउन्सिल नेपालले यस बर्षका विभिन्न पुरस्कारहरु घोषणा गरेको छ । यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने निर्णय भएको नेपाल...बाँकी

सिञ्जाको सम्झनामा

मुग्लानको फेरो अब सकिनै लाग्यो रातबिरात कासे घारी काटे चार कोशे झाडी छिरे तेलपानीको उकालो उक्लिदै झर्दै कर्णाली भेट्न दौडियेको भेरी तरेर खेतै खेतको सुर्खेतमा एक रात बिश्राम लिदैछु । सर्प बेरिए झैँ बेरिदै सुर्खेतबाट...बाँकी

जसकाे घर नै बलिउड

    इरफान खान बितेको चौबीस घन्टा नबित्दै सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए। इरफान र ऋषि भनेका बलिउडका दुई ध्रुव हुन्। जयपुरको टोंक गाउँमा जन्मिएका इरफानको...बाँकी

कर्णालीको संरचनागत अध्ययन भएको छैन : साहित्यकार ‘श्यामल’

सुर्खेत, २० फागुन ः राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले कर्णालीको संरचनागत अध्ययन नभएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली...बाँकी

कर्णालीले सवाल मात्र होइन, जवाफ दिनुपर्ने बेला आएको छ : मन्त्री बस्नेत

सुर्खेत, १९ फागुन ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय राज्य व्यवस्थामा कर्णालीले सवाल उठान मात्र नभई जवाफ पनि दिनुपर्ने बेला आएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको...बाँकी

फागुन दोस्रो साता कर्णाली उत्सव :‘कुडा कर्णालीका’

सुर्खेत, १२ माघ ः कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर, कर्णाली बुझ्नेहरु भन्ने गर्छन्, कर्णालीमा ११ जिल्ला छन् । उनीहरुको तर्क छ, “कर्णालीका आदिवासी राउटेहरुको आफ्नै जिल्ला छैन् । राउटेहरुको निश्चित भूगोल छैन् ।...बाँकी

झरीकै बीचमा कृषिमन्त्री कृषकको दैलोमा पुगेपछि…..

सुर्खेत, २० पुस ः अविरल पानी परिरहेको थियो । बिहानी अनि हुस्सुले अँध्यारो खुलेकै थिएन । गाडीबाट अगाडिको दृश्य हेर्न चालकलाई पटक पटक वाईपरको साहयता लिनुपथ्र्यो । कच्ची अनि हिलाम्मे आवतजावतको कल्पना नगरिएको बाटोबाट आज...बाँकी

पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली : मुख्यमन्त्री शाही

सुर्खेत, १६ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली भएको बताउनुभएको छ । ‘यसपाली घुमौं कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज राजधानी सुर्खेतमा...बाँकी

नेपाल भ्रमण वर्ष २०२०: ‘पर्यटकको अबको गन्तव्य कर्णाली’

सुर्खेत, १४ पुस ः आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यो देशका थोरै मानिस...बाँकी