OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सम्पादकीय

९९८ किलोवाटको चुकेनी जलविधुत अन्तिम चरणमा : पावर हाउसमा बत्ति बल्यो

जुम्ला, चैत २४ गते , बत्तिको अभाव खेपि रहेको जुम्लामा पहिलो पटक करिब एक मेघावाट अर्थात ९९८ किलोवाटको चुकेनी जलविधुुत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पातारासी गाउँपालिकाको चुकेनी जलविधुत सहकारी संस्थाबाट सञ्चालित...बाँकी

समुदायमा कानूनी सचेतना दिदै सरकारी वकिल

जुम्लाको सीता मा.वि रारालिहीमा उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता दोर्ण पौडेल र जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायधिवक्ता रेनुका राई र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीले सरकारी वकिल...बाँकी

भारतको उत्तराखण्ड पहिरो घटना : जुम्लाका वेपत्ता ११ जनाकाे विवरण खुल्यो

साउन १९ गते, भारतको उत्तराखण्ड स्थित केदारनाथको गौरीकुण्डमा आएको पहिरोमा परि वेपत्ता भएका जुम्लाका ११ जनाको विवरण खुलेको छ । पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जना सहित पातारासीका ११ जना...बाँकी

नाग्म-गमगडि-नाक्चे लाग्ना सड्कको ३५ करोड बजेट कम भयो : सांसद लामा

असार ७ गते । संसदमा नाग्म गमगडि नाक्चेलाग्ना सडकका लागि विनियोजन भएको बजेट कम भएको बिषयमा ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले नाग्म(गमगडि(नाक्चेलाग्ना सड्कका लागि सरकारले रु ३५ करोड विनियोजन गरेकोमा...बाँकी

जुम्लामा उत्कृष्ट आठजना उद्यमीलाई सम्मान

९ मंसिर २०७९ शुक्रबार जुम्लाका आठ उद्यमीलाई सम्मान गरिएको छ । आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले ८ जना उद्यमीलाई सम्मान गरेको हो । यो वर्षको नारा ओैद्योगिक लगानी...बाँकी

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

मंशिर १ गते, तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको छ । सोही वडाका १९ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा...बाँकी

चुनाव प्रचार : जुम्लाका तहमा ज्ञानेन्द्रको एक फन्को

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी

भदौ महिनामा जुम्ला महोत्सव हुने

जेठ २० गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा तेस्रो जुम्ला महोत्सव गरिने भएको छ । कर्णालीको कला, सस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको...बाँकी

जुम्लामा हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो सेनाको हेलिकोप्टर

नेत्र शाही जुम्ला, माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनिहरु रहेका तीन स्थानमा खानेकुरा...बाँकी

जुम्लामा भारी हिमपात : जनजीवन प्रभावित (फोटो फिचर)

माघ २१ गते । जुम्लामा दोस्रो पटक भारी हिउँ परेको छ । हिमपातले मध्यरातिदेखी सड्क, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्ठकर भएको हो । मध्यरातिबाट लागातार आएको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै जुम्लाबाट...बाँकी