OnlinePana

आज : २०८२ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

ज्योति फाउण्डेसनले भूकम्पपीडित छोरीलाई पूर्ण छात्रवृति दिने

२३ माघ २०८०, मगलबार वीरेन्द्रनगर सुर्खेतस्थित ज्योति फाउण्डेसन नामक संस्थाले जाजरकोट भूकम्पका कारण प्रभावित छोरीहरुलाई पूर्ण छात्रवृति दिएर पढाउने भएको छ । फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले भूकम्पबाट आमाबुबा दुवै वा एक गुमाएका, आर्थिक अवस्था कमजोर...बाँकी

चन्दननाथमा हटाईएका कर्मचारी काममा फर्काउन नेराकसको ध्यानाकर्षण

जुम्ला÷माघ २३ गते । चन्दननाथ नगरपालिकाले करार कर्मचारी हटाईएको बिषयमा कर्मचारी संगठनले ध्यानाकर्षण गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्य समिति जुम्लाले एक विज्ञेप्ति जारी गर्दै हटाईएका कर्मचारी काममा फर्काउन अनुरोध गरेको हो...बाँकी

कर्णालीमा माओवादी पहिलो पार्टी बन्छः अध्यक्ष केसी

२२ माघ २०८०, सोमबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले कर्णालीमा माओवादी पार्टी पहिलो बन्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै...बाँकी

पातारासीका पाँच सय घरधुरीका महिलालाई सेनिटरी प्याड वितरण

पातारासी गाउँपालिका ४ मा महिलाहरुलाई सुरक्षित सामग्री वितरण । तस्बिर : नेत्र शाही जुम्ला, माघ २२ गते । पातारासी गाउँपालिका-४ का घरधुरीमा महिलाहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको छ ।...बाँकी

सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छः मुख्यमन्त्री

२२ माघ २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित...बाँकी

मुगुमा आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

२२ माघ,  जुम्ला, मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले...बाँकी

कर्णालीलाई गरिबी र बेरोजगारमुक्त गर्नुपर्छः प्रदेश प्रमुख

२१ माघ २०८०, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले...बाँकी

कर्णाली सरकारको बेरुजु साढे चार अर्ब

२० माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारको बिगत पाँच वर्षको बेरुजु रु.चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको...बाँकी

संविधान र संघीयताको कार्यान्वयनले मात्र प्रदेश बलियो हुन्छः मन्त्री जिसी

१७ माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले संविधान र संघीयताको कार्यान्वयनबाट मात्र प्रदेश तथा स्थानीय सरकार बलियो हुने बताउनुभएको । संविधानले तीनै तहका सरकारहरुको एकल र साझा अधिकारको व्यवस्था...बाँकी

प्रहरी समायोजन ऐन तर्जुमार्थ संघ र प्रदेश सरकारबीच सहमति

 १५ माघ २०८०, सोमबार नेपाल प्रहरी समायोजन ऐन, २०७६ तर्जुमा गर्न नेपाल सरकार र प्रदेश सरकारबीच सहमति भएको छ । आईतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुको सहभागितामा बसेको बैठकले...बाँकी