OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, सृजना, सृजना, कला-साहित्य

कवि शाहीका ‘बिर्सिएका अतितहरु’ कविता संग्रह बिमोचन

कार्तिक १४ गते । कवि धनबहादुर शाहीको बिर्षिएका अतितहरुको कविता संग्रह विमोचन भएको छ । जुम्लामा एक कार्यक्रमका विच कविता संग्रह विमोचन भएको हो । हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर...बाँकी

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक सय ४४ को उद्धार

१४ कार्तिक २०८१, बुधबार मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’को क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको बताइएको छ । कर्णाली प्रदेश सरकारले आज सुर्खेत वीरेन्द्रनगरमा गरेको स्वागत कार्यक्रममा बोल्दै...बाँकी

नेपालमा पर्यावरणीय कृषिको मार्गचित्र कर्णालीबाट थालनी

१३ कार्तिक २०८१, मंगलबार नेपालमा पर्यावरणीय कृषिको मागचित्र निर्माण कार्यको प्रारम्भ कर्णालीबाट गरिएको छ । मार्गचित्र निर्माणका लागि मगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमामा पर्यावरणीय कृषि प्रणाली विकासको ऐतिहासिक परामर्श कार्यशाला सम्पन्न भएको हो ।...बाँकी

सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

कार्तिक १२ गते, आर्थिक बर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण प्रा.लीे.को सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण डटकमको सहजीकरणमा...बाँकी

जुम्लामा दलित समुदाय एक भएर निर्वाचित वडाध्यक्ष सहित ५३८ जना माओवादी केन्द्रमा प्रवेश

कार्तिक १० गते । जुम्लाको सिञ्जामा नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ जुम्लाका स्वतन्त्र...बाँकी

सिञ्जा सभ्यता र नाक्चे लाग्ना सड्क प्रथामिकता पर्छ : प्रचण्ड

नेत्र शाही ,सिञ्जा, जुम्ला, कार्तिक ५ गते, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिञ्जा सभ्यता संरक्षणको काम प्रथामिकतामा पर्दै आएको बताउनु भयो । उहाँले सिञ्जा सभ्यता संरक्षण र विकासका लागि आफ्नो कार्यकालमा सिञ्जा विधेयक...बाँकी

सिंजाको जनसभालाई सम्बोधन गर्न प्रचण्ड भोलि जुम्ला आउँदै

४ कार्तिक २०८१, आईतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि जुम्ला आउनुहुने भएको छ । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय तथा नेपालको समसामयिक राजनीति परिस्थिति, बिगत तथा वर्तमान सरकारको कामका बारेमा जनसभामार्फत जनतालाई जानकारी दिनुहुने...बाँकी

कार्तिक ५ गते माओवादी अध्यक्ष प्रचण्ड कनकासुन्दरी आउने

कात्तिक ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंजा क्षेत्रको कनकासुन्दरीमा आउनु हुने भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन...बाँकी

हिमामा दुई लाख राशीको भलिवल प्रतियोगिता : प्रथम पुरस्कार लेकवेसी नगरपालिकालाई

  कार्तिक ३ गते । जिल्लाको हिमा गाउँपालिकाले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय दशै केन्द्रीत भलिवल प्रतियोगिता सुर्खेतको लेकवेसी नगरपालिकाले हात पारेको छ । लेकवेसी नगरपालिकाको टिमले कालिकोटको खाडाचक्र नगरपालिकालाई फाईनल खेलमा ३ सेटले हराउदै...बाँकी