
भदौ २० गते । जुम्लाका स्याउ किसान १० जना महिलाहरु स्याउको व्यवसायीकरण तथा उत्पादनका बिषयमा अवलोकन गर्न भारतको काश्मिरतिर लागेका छन् । हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाले पातारासी गाउँपालिकाबाट ७ जना र गुठिचौर गाउँपालिकाबाट ३ जना...बाँकी

भदौ २० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निर्माणाधित भवनमा काम गर्दै आएका मजदुर तिन तलाको भवनबाट लडेर घाईते भएका छन् । बर्दिया जिल्ला घर बताउने ३५ बर्षका मजदुर खुशीराम थारु ३...बाँकी

जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा ऋषिराम पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ । जिल्लामा सम्पन्न साधारणसभाबा ऋषिराम पाण्डे सर्वसम्मत चयन हुनु भएको हो । सहकारी संघको जिल्लाध्यक्ष पाण्डे सहित नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको...बाँकी

१६ भदौ २०८०, शुक्रबार सल्यान जिल्लाका सुन्तलामा गुलाबी रंगको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली सुन्तला बगैंचामा पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानमा...बाँकी

१६ भदौ २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकांक्षी योजना भएको बताउनुभएको छ । कम्प्यूटर एसोशिएन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आईटी...बाँकी

भदौ १६ गते । नेकपा माओवादी केन्द्रले शुरु गरेको माओवादी रुपान्तरण अभियान एकसाथ देशभर शुरु भएको छ । देशभका सवैवडाबाट शुरु गरिएको अभियान जुम्लामा पनि शुरु भएको छ । काठमाण्डौमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे...बाँकी

भदौ १५ गते । माओवादी पार्टी रुपान्तरण विशेष अभियान मुगुमा तयारी पुरा भएको छ । नेकपा माओवादी केन्द्रको ३ महिने अभियानका ईन्चार्ज गोमा कुँवरका अनुसार भाद्र १६ गते देशभर उद्घाटन हुने अभियानका लागि मुगुमा तयारी...बाँकी

भाद्र १५, पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने...बाँकी

१४ भदौ २०८०, बिहीबार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताउनुभएको छ । आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी...बाँकी

१४ भदौ २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव. २०८०÷०८१ को स्वीकृत कार्यक्रमअन्तरगत तरल नाइट्रोजन प्लान्ट निर्माण...बाँकी