
१२ फागुन २०८१, सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर...बाँकी

१० फागुन २०८१, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली बदल्न सबैको साझा दायित्व भएको बताउनुभएको छ । आज यहाँ आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर ४ सुर्खेतको १५औं स्थापना दिवस समारोहमा मन्तव्य व्यक्त गर्दै...बाँकी

१० फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्व बिप्लव सीले अरु पार्टीको स्कुल भन्दा नेकपाको स्कुल नयाँ भएको बताउनु भएको छ । नेकपा कर्णाली प्रदेशले जुम्लाको धाँचुगाउँमा ५ दिन देखि चलाएको...बाँकी

८ फागुन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकमा एउटा पनि राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णाली भएको बताउनुभएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगद्वारा दुई दिनसम्म वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘१६औं योजना...बाँकी

जुम्ला,फागुन ९ गते । जुम्लामा शिक्षा ऐन जारी गर्न भन्दै ध्यानाकर्षण गरिएको छ । नेपाल शिक्षक महासंघ जुम्लाले शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा ध्यानाकर्षण गरेर दवाव गरिएको छ । शिक्षक महासंघ जुम्लाको नेतृत्वमा शिक्षा...बाँकी

८ फागुन २०८१, शुक्रबार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठूला दलको सरकार हुँदा पनि देशमा सुशासन नभएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि...बाँकी

८ फागुन २०८१, बिहीबार ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख राजयोगिनी ब्रम्हाकुमारी दुर्गाले जीवनको खुशी नै मानवका लागि सबैभन्दा ठूलो खुशी भएको बताउनुभएको छ । प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग...बाँकी

८ फागुन २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले बजेट विनियोजन पक्षधरताका आधारमा नभई आवश्यकताका आधारमा गर्नुपर्ने बताउनुभएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘१६औं योजना कार्यान्वयन तथा...बाँकी

७ फागुन २०८१, बुधबार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा केन्द्र सरकार नै बाधक भएको बताउनुभएको छ । ऋति फाउण्डेसको आयोजनमा फागुन ५–७ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा बुधबार सम्पन्न कर्णाली उत्सवः ‘कुडा...बाँकी

७ फागुन २०८१, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाउनुभएको छ । ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना दिनुहुँदै मुख्यमन्त्री कँडेलले...बाँकी