OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही फागुन ५, २०७७काठमाडौं
११८५ पटक

काठमाण्डाै फागुन ५ गते । नेपाल पत्रकार महासंघकाे २६ अाै महाधिवेशन शुरू भएकाे छ ।   अध्यक्ष गाेविन्द अाचार्यकाे अध्यक्षतामा शुरू महाधिवेशनकाे सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दाटन गर्नु भएकाेछ।  महाधिवेशनकाे वन्दसत्रले संशाेधित विधान अनुसार जिल्ला प्रदेश र केन्द्रकाे निर्वाचन मिति तय गर्नेे भएकाेे महासंघलेे जनाएकाे छ ।  महाधिवेशनमा सुचना तथा सञ्चार मन्त्री पार्वत गुरूङ सहित देशभरका महासंघका शाखा अध्यक्षहरू, प्रदेश र केन्द्रका पदाधिकारीहरू , प्रतिनिधहरू सहभागि छन् ।

प्रतिकृया दिनुहोस्