OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ४, २०७७हुम्ला
२७६ पटक

४ फागुन २०७७, मंगलबार

चामल बोकको ट्याक्टरबाट खसेर एक महिलाकोे मृत्यु भएको छ ।

चामल लिएर सिमकोट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेको लु १ भ १०१४ नम्बरको ट्याकटरबाट खसेर सिमकोट गाउँपालिका( २७ वर्षकी उपाल लामाको मृत्यु भएको हो । मानसरोवर माध्यामिक विद्यालय नजिकै हुमाने खोला नजिकै ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

चामल बोकेको ट्याकर पछाडी बसेकी लामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मृतक लामाको शव प्रहरीले मुचुल्का गरी जिल्ला अस्पताल हुम्ला लगिएको छ ।

प्रतिकृया दिनुहोस्