OnlinePana

आज : २०८२ आषाढ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

राउटे परिवारलाई न्यानो कम्बल वितरण (फोटोसहित)

   २२ पुस २०७७, बुधबार बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखमा बस्दै आएका राउटे परिवारलाई ४८ थान कम्बल वितरण गरेको छ । समुदायले मंगलबार राउटे बस्तीमै पुगेर कम्बल बितरण गरेको हो । गुराँस...बाँकी

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद विघटनको सिफारिस गर्न नसक्ने जिकीर गर्दै सर्वोच्चमा...बाँकी

जाजरकोटमा विद्यार्थीले देखाए खानेपानी मन्त्री थापालाई कालो झण्डा

२२ पुस, काठमाडौं । काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । जाजरकोटबाट...बाँकी

जुम्लामा ओली पक्षकाेे दावी, चुनाव एक मात्र बिकल्प, संसद विघटन वाध्यकारी

    जुम्ला  पुस २१ गते। प्रधानमन्त्री केपि  शर्मा् ओली पक्षीय नेकपाका नेता र कार्यकर्ताले मंगलबार जुम्लामा शक्ति प्रर्दशन गरेेेका छन् । निर्माण व्यवसायी संघबाट निकालिएको ¥याली बजार परिक्रमा गर्दे बालमन्दिरमा पुगेको थियो । परिक्रममा क्रममा...बाँकी

विशाल ढुंगा खस्दा घर ध्वस्त, राजमार्ग अवरुद्ध

२० पुस २०७७, सोमबार तिलागुफा गाउँपालिका ७ कालीकोट बालीगाडस्थित ८०० मिटरमाथिको पहाडबाट खसेको ढुंगा लागेर स्थानीय भीमबहादुर विष्टको घर पूर्णरुपले क्षति भएको छ । कर्णाली राजमार्गसँग जोडिएको विष्टको घरमाथि आज बिहान ८ः०० बजे बालीगाडको पहाडबाट...बाँकी

कर्णाली राजमार्गमा ठूलो ढुंगा खस्दा अवरुद्ध, राजमार्गको एक घर भत्कियो

पुस २० गते । कर्णाली राजमार्गको बालीघाटमा ठुलो ढुँगा खसेपछि सडक अवरोध भएको छ । आइतबार राती बाट आएको वर्षा सहितको हिमपातका कर्णाली राजमार्गको बालीघाटमा ठुलो ढुंगा खसेको हो । सड्कमा ढुंगा खसेपछि यात्रुलाइ आवतजावत...बाँकी

पत्नी सीताको उपचारका लागि प्रचण्ड मुम्बईतर्फ

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईतर्फ लागेका छन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई गएका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई...बाँकी

जुम्लामा हिमपात शुरु :सडक मानवलाई कठिन

२०७७ पुस २० गते । जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् । हिँउ परेपछि...बाँकी

कोइला खानीमा कार्यरत ११ मजदुरको अपहरणपछि हत्या

एजेन्सी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा कार्यरत ११ जना मजदुरहरु हत्या भएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। मारिनेहरू...बाँकी

विकासको सहि ढाँचा कोर्न तथ्याङ्क व्यवस्थित हुनुपर्छ

१९ पुस २०७७, आईतबार कर्णाली प्रदेशको विकास आवश्यक मोडेल निर्माण गर्न तथ्याङ्क व्यवस्थित हुनुपर्नेमा जोड दिईएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा कुनैपनि क्षेत्रको आवश्यक तथ्याङ्कविना विकासको सहि ढाँचा...बाँकी