OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

परिवारमा दशै मनाऔ, शक्तिपिठमा मात्र नित्यकर्म गरौ : स्थानीय प्रशासन

जुम्ला, कार्तिक २ गते । कोरोना फैलिनबाट रोक्न यस पटकको दशै परिवार भित्रै मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । जुम्ला प्रशासनले जारी गरेको सूचनामा यस बर्ष दशैमा जोखिम हुन सक्ने भन्दै सूचना जारी गर्दै...बाँकी

कर्णालीमा संक्रमितको संख्या पाँच हजार १३८

२ कार्तिक २०७७, आईतबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार नाघेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी...बाँकी

विस्कुट र गहना गरी बरामद सुन करिब २३ किलो, कोही पक्राउ परेन

बीरगञ्ज, कात्तिक १ गते । वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छपामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको छ । वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३...बाँकी

चन्दननाथ मन्दिरमा ५२ हातका नयाँ लिंगा फेरिए, कनकासुन्दरीमा जमरा राखियो

खलङ्गा कार्तिक, १ गते । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातलामा लिंगा फेरिएका छन् । परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि...बाँकी

जुम्लाका स्थानीयतह : घटस्थापनामा फेरिए सरकारी झण्डा

कात्तिक १ गते । यहाँका सरकारी कार्यालयहरुले घटस्थापनाको अवसरमा सरकारी झण्डा फेरेका छन् । स्थानीय तहले घटस्थापनाको अवसरमा पुजा गरी कार्यालयमा सरकारी झण्डा फेरेका छन् । यहाँको तातोपानी, हिमा गाउँपालिकामा सरकारी झण्डा फेरिएको हो ।...बाँकी

सुर्खेतमा भेटिए ३३ जना डेंगुका बिरामी

  ३० असोज २०७७, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । अघिल्ला वर्षको तुलनामा...बाँकी

१०१ संक्रमित थपिए, कुल संक्रमित संख्या चार हजार ९२५

 ३० असोज २०७७, शुक्रबार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा १०१ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ८२, कर्णाली...बाँकी

कर्णालीमा चाडपर्व सुरक्षार्थ तीन हजार ७८९ प्रहरी परिचालन

२० असोज २०७७, शुक्रबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशै तिहार लगायतका महत्वपूर्ण अवसरमा मनाईने चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै, तिहार, छठ पर्वको अवसरमा...बाँकी

 कर्णाली प्रतिष्ठानमा तेेेेेेेस्राे डिन नियुक्ति प्रकरण : केन्द्रीय र शैक्षिक प्रशासन तालावन्दी

जुम्ला, असोज २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तेस्रो डिन नियूक्त गरिएको बिषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनको सहितको कार्यकक्षमा तालावन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा...बाँकी

कर्णालीमा विवाद : माधव नेपाल पक्षका सांसहरु पछि हटे

२०७७, २७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल पछाडि हट्यो । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन...बाँकी