OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

विकास समिति सभापति भण्डारीद्वारा कार्य प्रगति सार्वजनिक

२१ साउन २०८१, सोमबार कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आफ्नो नेतृत्वमा भएका कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । सभापति भण्डारीले वीरेन्द्रनगर सुर्खेतस्थित समितिको कार्यालयमा आज ‘पत्रकार भेटघाट कार्यक्रमार्फत् विसं.२०८० जेठ १४ गते...बाँकी

मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

 २१ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत प्राप्त भएको छ । यसअघि उहाँले नेकपा माओवादी सत्ता साझेदार हुँदा गत बैशाख १३ गते विश्वासको मत लिनुभएको थियो । कर्णाली प्रदेशसभाको दोस्रो...बाँकी

सुरु गरेका काम सम्पन्न गर्न सरकार प्रतिवद्धः मुख्यमन्त्री कँडेल

२१ साउन २०८१, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरु गरिएका काम सम्पन्न गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २६औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काम...बाँकी

जग्गादाताको नामबाट  ः देउराली भिम पार्वति आधारभूत विद्यालय

जुम्लाको गुठिचौर गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राखिएको छ। गुठिचौर गाँउपालिका वडा ३ गज्र्याङ्गकोस्थित ‘देउराली आधारभूत विद्यालय हरिचाँगा’को नाम संशोधन गरी जग्गादाता भिम वहादुर भण्डारि र पार्वति भण्डारिको नामबाट राखिएको हो।...बाँकी

कर्णाली सरकारका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

 २० साउन २०८१, आइतबार कर्णाली प्रदेश सरकारका चार नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु राजीवबिक्रम शाह (जाजरकोट), घनश्याम...बाँकी

मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिँदै

१९ साउन ३०८१, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने हुनुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक...बाँकी

प्रदेश सरकारमा पठाउन कर्णाली काँग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

१८ साउन २०८१, शुक्रबार नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह,...बाँकी

नवनियुक्त कर्णाली प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

१८ साउन २०८१, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आज सुर्खेत पुग्नुभएका जोशीले कर्णालीको चौथो प्रदेश प्रमुखका रुपमा...बाँकी

कर्णालीका तीन सय ११ सहकारीको कूल पूँजी १५ अर्ब

१७ साउन २०८१, बिहीबार भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतमा दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीहरुको कूल पूँजी रु.१५ अर्ब रहेको छ । प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सहकारीहरुको जिल्लागत प्रकृति तथा विषयगत वर्गीकरणको...बाँकी

मौसम पुर्व सुचनाको विकासका लागी जल जंगल कार्यक्रमाले महत्वपुर्ण भुमिका खेल्ने

गुठिचौर गाँउपालिकामा जल र जंगलका विषयमा सरकारवालहरुसँग मौसम पुर्व सुचनाका विषयमा छलफल भएको छ । गुठिचौर गाँउपालिकामा प्रकृति जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि कार्यक्रम अन्र्तगत(युएसएआईडि)को आर्थिक सहयोग र द स्माल अर्थ नेपालको आयोजनामा...बाँकी