OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

मुख्यमन्त्री शाहीद्धारा ‘ख्रीष्टमस’को शुभकामना

१० पुस २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ईसाई धर्मावलम्बीहरुको महान् पर्व ख्रीष्टमस’को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा,...बाँकी

कोरोना संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु

९ पुस २०७७, बिहीबार कर्णाली प्रदेशमा आज दैलेखका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण कारण मृत्यु हुनेमा नारायण नगरपालिका २ दैलेख निवासी ८५ वर्षीय पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय,...बाँकी

महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शाहीको एकल उम्मेदवारी

९ पुस २०७७ बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासंघको निर्वाचनको लागि शाहीको एकल उम्मेदवारी परेको हो । निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार...बाँकी

‘बादल सेनाविनाको सेनापतिजस्तो’

२०७७ पुष ९ गते ९ पुस, काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले अन्ततः पूर्वसहकर्मी प्रचण्डको साथ छोडेका छन् । सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । तर उनको...बाँकी

नेकपा प्रचण्ड–माधव समूह : संसदीय दलको नेतामा प्रचण्ड चयन

  २०७७ पुष ८ गते ,संसदीय दलको बैठकमा दायाँबाट क्रमश : माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर । ८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...बाँकी

काठमाडौं महानगर र चन्दननाथ नगरपालिकाबीच (भगिनी) साईनो : मेयर शाक्यसहितको टोली जुम्लामा

८ पुस २०७७, बुधबबार काठमाडौं महानगरपालिका र चन्दननाथ नगरपालिका जुम्लाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै पालिकाले मंगलबार एक आपसमा भगिनी (साइनो) स्थापना गर्दै सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उपप्रमुख हरिप्रभा...बाँकी

मुख्यमन्त्री जीविकोपार्जनसहित तीन कार्यविधि स्वीकृत

७ पुस २०७७, मंगलबार कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७’ सहित तीनवटा कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त मन्त्रिपरिषद् बैठकले तीनवटा कार्यविधि स्वीकृत गरेको...बाँकी

ओलीलाई प्रचण्डको प्रश्न– एकतिहाई बसेर तीन तिहाई सदस्य थप्न मिल्छ ?

२०७७ पुष ७ गते १६:२१ मा प्रकाशित ७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा बादललाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।...बाँकी

ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड-नेपाल पक्षको तयारी

काठमाडौं, पुस ७ नेकपाको (प्रचण्ड–नेपाल) पक्षले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक...बाँकी

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

११९९ सदस्यीय समिति बनाउने ओलीको प्रस्ताव २०७७ पुष ७ गते ७ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति...बाँकी