
जुम्ला, भदौ ५ गते । तातोपानी गाउँपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल तिला गाउँपालिका ३ मा भेटिएको छ । वडाध्यक्ष गोकर्णबहादुर रावतको मोटरसाईकल गएराति हराएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला...बाँकी

४ भदौ २०८१, मंगलबार कुसे गाउँपालिका ७ जाजरकोट धनरासी गाउँ निवासी ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहिन् हुनुभएको छ । शाही कुसे गाउँपालिका ७ स्थित जनता मावि समाईलामा अनुदान कोटामा कार्यरत नेपाली...बाँकी

४ भदौ २०८१, मंगलबार ‘पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा पुनर्विचार’लाई आधार बनाउँदै दशबुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । किर्डाक नेपालको समन्वय...बाँकी

भदौ ४ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा सहित १४ जना नगर प्रहरी भर्ना गर्ेको हो । नगरपालिकाले शशस्त्र प्रहरी वल...बाँकी

४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संघीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । ‘नवौं कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख...बाँकी

भदौ ३ गते । भारतमा अस्पतालमै एक डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जुम्लामा चिकित्सकहरुबाट प्रदर्शन गरिएको छ । भारतीय समाचार संस्थाका अनुसार गत अगष्ट ९ मा पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज...बाँकी

जुम्ला, भदौ १ गते । चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा...बाँकी

साउन ३२ गते । बालअधिकार बिषयमा हरेक स्थानीय तहले रणनिति बनाएर अगाडि बढ्ने भएका छन् । जिल्लामा आयोजित वालअधिकार र स्रोत पहुँच सम्बन्धी सम्वाद कार्यक्रममा स्थानीय तहले वाल अधिकार सम्वन्धी निति तथा बजेटको सुनिश्चितता गर्ने...बाँकी

३२ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कानुनी अल्झन सल्टाएर नागरिक सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा बसेको प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा मन्त्री भण्डारीले नगरिकमैत्री...बाँकी

३१ साउन २०८१, बिहीबार ‘कुपोषण मुक्त कर्णाली प्रदेशका लागि ईनफ अभियान’ का लागि शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले...बाँकी