OnlinePana

आज : २०८२ साउन ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सत्तारुढ दलबीच सहमति भयो आजबाट सदन चल्छः प्रमुख सचेतक शाह

९ साउन २०७९, सोमबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णा शाहले सत्तारुढ दलबीच सहमति बताउनुभएको छ । आइतबार बसेको सत्ता गठबन्धन दलको छलफल र आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकबाट...बाँकी

प्रेस युनियन अध्यक्षमा लम्साल विजयी

९ साउन २०७९, सोमबार नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजय हुनुभएको छ । यही साउन ६ र ७ गते हेटौडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । लम्सालले ७४५ मत प्राप्त...बाँकी

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

९ साउन २०७९, सोमबार करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले साउन ३ गते बसेको प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकमा सदन र...बाँकी

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

९ साउन २०७९, सोमबार चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । भरतपुर...बाँकी

कोरोनाका कारण दुई बर्ष नभएको जुम्लाकाे ठुलाे जात्रा यस पटक हुने

जुम्ला , ८ साउन जुम्ला : कर्णालीकै लामो तथा ठूलो जात्राकाे तयारी पुरा भएको छ । वि.सं १९५५ मा विषेशगरि नेवार समुदायले जुम्लामा सूरु गरेको जात्रा कोरोनाका कारण दुई बर्ष हुन नसकेको तर यस पटक...बाँकी

सत्ता गठबन्धन पूर्णतः असफल भएको छः महासचिव पोखरेल

८ साउन २०७९, आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्णरुपले असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता सञ्चालनका...बाँकी

साझा पार्टीका कर्णाली पूर्वसंयोजक दाहाल एमाले प्रवेश

७ साउन २०७९, शनिबार विवेकशील साझा पार्टीका कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। नेकपा एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका क्रममा दाहाल एमालेमा प्रवेश गर्नुभएको हो । उहाँले...बाँकी

सुर्खेत प्रहरीद्वारा अवैध युरिया, सुर्ती र कपडा बरामद

७ साउन२०७९, शनिबार रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडक खण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेश नाका भेरीगंगा नगरपालिका ५...बाँकी

सिंजा सभ्यता सहित त्रि–विधेयक बिषयमा जुम्लामा प्राज्ञिक बहश : सवैको अपनत्व आवश्यक

२०७९ साउन ७ गते, शनिवार, कर्णाली प्रदेशमा दर्ता भएका ३ वटा विधेयकको बिषयमा प्राज्ञिक वहश गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना तथा जुम्ला बहुमुखी क्याम्पसको समन्वयमा संसदमा दर्ता भई विचाराधिन अवस्थामा रहेका विधेयकहरु...बाँकी

नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित

६ साउन २०७९ शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रमुख...बाँकी