१० असार २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि असार १ गते ल्याएको बजेटमाथिको आज पनि छलफल जारी रहेको छ । जारी छलफलका क्रममा प्रदेशसभाको दशौं अधिवेशनको सोह्रौं बैठकमा आज नौजना...बाँकी
१० असार २०७९ शुक्रबार नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप...बाँकी
९ असार २०७९ बिहीबार वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानीस्थित एक टर्की फर्ममा भएका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त...बाँकी
९ असार २०७९ बिहीबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का ल्याएको बजेटमाथि छलफल शुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पन्ध्रौ बैठकमा सभामुख राजबहादुर शाहीका अनुमति अनुसार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले...बाँकी
९ असार २०७९ बिहीबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गएको बैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनको लागि रु.३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको...बाँकी
९ असार २०७९ बिहीबार पछिल्लो समय बीमा क्षेत्र बदनाम बन्दै गइरहेको छ । बीमाप्रति आम सर्वसाधारणको रुचि, चासो र विश्वास घट्दै गएको छ । चाहे त्यो निजी कम्पनीबाट प्रदान गरिने बीमा पोलिसी होस् या कुनै...बाँकी
८ असार २०७९, बुधबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । प्रधानलाई २० वर्षअघि...बाँकी
८ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यववस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताउनुभएको छ । भूमि व्यववस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा...बाँकी
असार ८ गते । चन्दननाथ नगरपालिका वालविवाह मुक्त गर्ने अभियानमा जुटेको छ । नगरपालिकाले वि.सं २०८४ साल सम्म वालविवाह मुक्त गर्ने अभियानका लागि रणनितिक योजना मस्यौदा सहित विभिन्न कामहरु अगाडि सारिएका छन् । चन्दननाथ नगरपालिका...बाँकी
७ असार २०७९ मंगलबार लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो...बाँकी