OnlinePana

आज : २०८१ पौष १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार

शिक्षकको परीक्षामा ९२ प्रतिशत फेल

  १२ असार, काठमाडौं । शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भए । अर्थात् भावी शिक्षकमध्ये जम्मा ५।८३ प्रतिशतले मात्र लाइसेन्स...बाँकी

जुम्ला सदरमुकाममा ३ बजेबाट निशेषआज्ञा जारी

खलङ्गा असार १० गते । अस्पतालका कर्मचारीहरुमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा...बाँकी

अस्पतालका स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना पोजेटिभ, ईमरजन्सी वाहेकका सेवा बन्द

२०७७ असार १० गते । पछिल्लो जुम्लामा समयमा निकै कम हुदै गएको भनिएको कोरोना संक्रमण फेरी बल्झिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डयूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि...बाँकी

सामाजिक दुरी कायम गर्न सन्देश दिदै प्रजिअ ढोका ढोकामा

कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढि रहदा जुम्लामा भने पछिल्लो अवस्थामा जुम्लामा संक्रमित सन्चो भएर घर फर्किएपछि र क्वारेन्टाईनमा बसेका धेरैको नतिजा नेगेटिभ आएपछि लकडाउनको स्वरुप बदलियो । सरकारी कार्यालय, संघ संस्था र बजार खुले...बाँकी

नागरिकता सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित

   असार ७, २०७७ आईतवारकाठमाडौं, असार ७ गते । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक नेपालीसँग विवाह गरेकी विवदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रवधान सहित बहुमतले पारित...बाँकी

कर्णाली प्रदेश सरकारको बजेटमा शिक्षा र नविनतम् कार्यक्रमको औचित्य

विषय सन्दर्भ : विश्वव्यापी रुपमा शिक्षालाई आधारभूत मौंलिक अधिकारका रुपमा मान्याता दिदै आएको सन्दर्भमा नेपालको वर्तमान संविधानले समेत शिक्षा सम्बन्धि अधिकारलाई मौंलिक हकका रुपमा व्यवस्था गरेको पाइन्छ । शिक्षा समाज रुपान्तरणको मियो, विकासको आधार र...बाँकी

१० तस्बिरमा जुम्ला सदरमुकामलाई स्वच्छ बनाउने सरसफाई अभियान

खलङ्गा असार ६ गते । साविक कर्णालीको मुटु जुम्लाको सदरमुकाम खलङ्गामा पुन सरसफाई अभियान नयाँ शुरु गरिएको छ । चन्दननाथ नगरपालिका, जिल्ला प्रशासन कार्यालय सहित सरोकारवाला निकायहरुको सक्रियतामा शनिवार सदरमुकाममा बृहत सरसफाई सहित स्वच्छ सफा...बाँकी

जहाँँ यस्ताे मुद्दा: आमा पाल्नलाई दाजुभाइको भावनात्मक लडाई, फैसलामा न्यायाधीशनै भक्कानिए

०५ आषाढ २०७७, शुक्रबार अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो...बाँकी

जुम्लामा मनोगत रुपमा संगठन विस्तार भएको भन्दै नेकपा रुष्टपक्षको विरोध

जुम्ला असार ४ गते । नेकपा जिल्ला कमिटि अध्यक्ष विरबहादुर कुवँर र सचिव तिर्थ बुढाले स्थानीय तहको कमिटि विस्तारमा गरेको प्रदेश सदस्य सम्मिलित पक्षले आरोप लगाएका छ । बिहिवार पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीको विधि...बाँकी

जुम्ला सदरमुकाममा फोहोर व्यस्थापनको अल्पकालिन निकास : चन्दननाथ ४ को खालगाडमा राखिने

जुम्ला असार ४ गते । अल्पकालिन समयमा फोहर व्यवस्थावन गर्ने स्थान नभएका कारण निकै सकस हुदै आएको जुम्ला सदरमुकाममा तत्कालका लागि निकास गर्ने निर्णय गरिएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतमा सरोकारवालाहरुको...बाँकी