OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विचार-ब्लग

‘आरडीटीले झस्काउँछ, पिसिआरले सन्तुष्टि मिल्छ ’

कर्णाली प्रदेशको मुगु जिल्लाको खत्याड गाउँपालिकामा तीन हप्ता अघि भारतबाट आइपुगेका एक जनामा आरडीटी गर्दा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । त्यो साबिकको कर्णालीमा पहिलो थियो । मुगुमा आरडीटी गर्दा...बाँकी

नतिजा नेगेटिभ आयो भन्दैमा कर्णाली सुरक्षित भन्ने छैन ! लकडाउन कडा पालना गरौ ।

वैशाख ३१ गते । अहिले सम्म कर्णाली प्रदेशमा नतिजा नेगेटिभ आउदा कर्णाली सुरक्षित छ कि भन्ने हामीलाई लागेको छ । तर हामी धेरै रिक्समा पनि छौ । कर्णालीको मुलढोका बाँकेको नेपालगंजमा कोरोनाको पुष्टि भईसकेको छ...बाँकी

कोरोना प्रभाव: ‘शहर रित्तिदै, गाउँ भरिदैं’

सुर्खेत, ३० बैशाख २०७७ : समय बदलिएको छ । मानव सोच, अवधारणा र ईच्छाहरु पनि बदलिएका छन् । हिँजो शहर जान चाहने मानिसहरु आज त्यही शहर क्षणभर छोड्न तयार छन् । विश्वव्यापी महामारीकारुपमा फैलिँदै गएको...बाँकी

लकडाउन भित्रकाे राजनीति र राष्ट्रियता

रोगले मानिसलाई चिन्दैन नत यसले जाति विशेषलाई चिन्दछ । यतिखेरको कोरोना महामारीले धनी गरिबबीचको विभेद पनि देखाएको छैन । यही हो वास्तविक संसार किनभने अहिले विश्व लकडाउनमा छ । विश्वको अर्थतन्त्र ह्रास भैरहेकोे छ ।...बाँकी

जुम्लाको सिञ्जा ठाडाँसडामा ‘सात धार्नी सुन’ भेटिदा

२०७७ वैशाख २७ गते । नेपाली भाषाको उद्गम स्थल सिञ्जाको ईतिहास बिस्तारै खोतलिदै छ । सिञ्जा देयारपाटामा हलो जोत्दै गर्दा हलि जोखे कार्की र जग्गा धनी धनलाल उपाध्यायले पाएका सुनले चर्चा पाईरहेको समयमा भने सिञ्जामै...बाँकी

बालबालिकालाई हामी विषालु माया दिइरहेका छौँ, यसलाई रोकौँ

स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनैपर्छ । लकडाउनका बेला मात्र होइन अरु बेला पनि यो कुरामा ध्यान दिनैपर्छ । तर, यो बेला मानिस घरमै बसिरहने भएकाले मानिस चलायमान हुन पाउँदैनन् । हिँडडुल बन्द...बाँकी

जसकाे घर नै बलिउड

    इरफान खान बितेको चौबीस घन्टा नबित्दै सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए। इरफान र ऋषि भनेका बलिउडका दुई ध्रुव हुन्। जयपुरको टोंक गाउँमा जन्मिएका इरफानको...बाँकी

कोरोनाविरुद्ध बहादुरी होइन बुद्धि प्रयोग गरौं

    कोरोना भाइरसका कारण विश्व थिलथिल छ। विगतमा पनि यस्ता महामारी फैलिएर मानवीय क्षति भएको पाइन्छ। हाम्रा विपदमध्येको २०७२ को भुइँचालोले घर बाहिर बसाल्यो। अहिले घरभित्र बस्न बाध्य छौं। यो बेला हेलचेक्रयाइँ गर्‍यौं भने...बाँकी

‘कोरोना रोक्न लकडाउन प्रभावकारी विधि’

      विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले...बाँकी

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ

अन्तरवार्ता | रासस एक दिन अगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को...बाँकी