OnlinePana

आज : २०८२ कार्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निष्ठाका धनी नेकपाका पुराना कम्यूनिष्ट नेता रोकायाको निधन

२०७७ असार २०, शनिबार   नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का पुराना नेता कालिबहादुर रोकायाको निधन भएको छ । रोकायाको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निधन भएको जनाईएको छ । चन्दननाथ नगरपालिका –...बाँकी

आजपनि प्रदेशसभा बैठक चल्न सकेन

११ असार २०७७, बिहीबार कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २२औं बैठक आज पनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले २२औं बैठकमा कर्णाली प्रदेश...बाँकी

कर्णाली प्रदेशसभाको बैठक स्थगित

 १० असार २०७७, बुधबार कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २१औं बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो । सभामुख राजबहादुर शाहीले २१औं बैठकमा कर्णाली प्रदेश विनियोजन...बाँकी

नागरिकता सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित

   असार ७, २०७७ आईतवारकाठमाडौं, असार ७ गते । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक नेपालीसँग विवाह गरेकी विवदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रवधान सहित बहुमतले पारित...बाँकी

प्रमुख प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध

 ४ असार २०७७, शुक्रबार कर्णाली प्रदेशभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सभाको बैठक अवरुद्ध गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित संकल्प...बाँकी

चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद : भारतको अग्निपरीक्षा

एजेन्सी काठमाडौं । पाकिस्तान, चीन र नेपालसँग प्रायः भारतको सीमा विवाद भइरहन्छ । तर अहिले तीनवटै छिमेकीसँग एकसाथ सीमामा सामना गर्नु भारतका लागि चुनौती बनेको छ । पछिल्लो मामला चीनसँगको हो, जहाँ विवाद वार्तादेखि झडपसम्म...बाँकी

काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

४ असार २०७७, बिहीबार कर्णाली प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रस्ताव, प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठको समर्थन...बाँकी

भारत चीन सीमा विवाद: चिनियाँ सेनासँगको भिडन्तमा भारतीय २० सैनिककाे मृत्यू

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको...बाँकी

सरकारलाई कांग्रेसको ज्ञापन-पत्र : कोभिड १९ मा संवेदशिल बन्न सुझाब

असार २ गते । नेपाली कांग्रेसले कोभिड १९ (कोरोना भाईरसको) रोकथाम सहित विविध बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । देशभरबाट ज्ञापनपत्र बुझाएर सरकारलाई कोभिड १९ को रोकथामको बिषयमा भईरहेका कामका असुन्तुष्टि जनाउदै सुधार्न सुझाव दिएको...बाँकी

कोरोना रोकथाममा गम्भीर बन्न प्रतिपक्षी दलको आग्रह

२ असार २०७७, मंगलबार कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले आज मुख्यमन्त्री महेन्द्रबहादुर...बाँकी