OnlinePana

आज : २०८२ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

जनस्वास्थ्य ऐन, २०७५ मा छलफल तथा सुझाव संकलन

  ११ असोज २०७७, आईतबार कर्णाली प्रदेशमा जनस्वास्थ्य ऐन, २०७५ का बारेमा छलफल भएको छ । प्रत्यायोजित विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समिति र नेपाल कानून समाजद्धारा आयोजना गरी कर्णाली प्रदेशका सरोकारवालाहरुसँग जनस्वास्थ्य ऐनका विषयमा...बाँकी

कर्णालीले मुलुकलाई विशेषज्ञ डाक्टर दिने बाटो खुल्यो : प्रतिष्ठानमा स्नात्तकोत्तर विशेषज्ञ पढाईका लागि ५ सिट स्विकृत

भदौ १० गते । सरकारले कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य शिक्षा क्षेत्रको स्नातोकोत्तर कक्षा संचालन गर्न अनुमति दिएको छ । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले...बाँकी

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

भदौ ६ , काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मतिले तयार...बाँकी

स्वायत्त कर्णाली आन्दोलनका शहीद हरिबहादुर कुँवरको सालिक बन्यो, जग्गा टुंगो लागेन

भदौ ६ गते । कर्णाली स्वायत्त प्रदेश आन्दोलनका शहीद हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएको छ । तर राख्ने स्थान नहुदो स्मृति दिवशमा पनि सालिक ठड्याउन सकिएन । परिवर्तनका लागि गोली खाएर २०७२ साल भदौ...बाँकी

विपद् प्रतिकार्यमा लाग्न प्रजिअहरुलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन

कर्णाली, ५ भदौ जुम्ला । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को नियन्त्रण, रोकथामलगायतका विपद प्रतिकार्यको काममा सक्रियतापूर्वक लाग्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले भर्चुअल बैठकबाटै आज कर्णाली प्रदेशका १० वटै जिल्लाका...बाँकी

आन्दोलनले जन्माएको ‘कान्छो प्रदेश कर्णाली’

४ भदौं २०७७, बिहीबार मुलुक संघीय संरचनामा जाँदै गर्दा विसं.२०७२ साल साउन महिनामा कर्णालीले पुनः आन्दोलन गर्नु प¥यो । विसं.२०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको प्रदेश सिमाङ्कनको निर्णयले कर्णाली ओझेलमा परेपछि सरकारको त्यो निर्णयबाट...बाँकी

लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने,जोर विजोर हट्यो

६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम...बाँकी

निष्ठाका धनी नेकपाका पुराना कम्यूनिष्ट नेता रोकायाको निधन

२०७७ असार २०, शनिबार   नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का पुराना नेता कालिबहादुर रोकायाको निधन भएको छ । रोकायाको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निधन भएको जनाईएको छ । चन्दननाथ नगरपालिका –...बाँकी

आजपनि प्रदेशसभा बैठक चल्न सकेन

११ असार २०७७, बिहीबार कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २२औं बैठक आज पनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले २२औं बैठकमा कर्णाली प्रदेश...बाँकी

कर्णाली प्रदेशसभाको बैठक स्थगित

 १० असार २०७७, बुधबार कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २१औं बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो । सभामुख राजबहादुर शाहीले २१औं बैठकमा कर्णाली प्रदेश विनियोजन...बाँकी