
८ जेठ २०७८, शनिबार तोकिएको मितिमा प्रतिनिधिसभा मध्यावधि निर्वाचन गराउन निर्वाचन आयोगले काम शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति...बाँकी

८ जेठ २०७८, शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरिएका दुवैको दावीको ठोस आधार नदेखिएको भन्दै शुक्रबार राति दुवैको दावी खारेज गर्नुभयो । राष्ट्रपतिको कार्यालयले एक...बाँकी

७ जेठ २०७८, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन १५३ सांसदको सूचीसहित राष्ट्रपति कार्यालयमा दावी पेश गर्नुभएको छ । उता विपक्षी दलका नेताहरु पनि १४९ को हस्ताक्षर लिएर शीतल निवास पुगेको खवर छ...बाँकी

७ जेठ २०७८, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीमा दावी गर्ने बताउनुभएको छ । बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई समर्थन दिएर प्रतिनिधिसभा जोगाउने काम सहयोग गर्न आग्रह गर्नुभयो ।...बाँकी

जेठ ७ जेठ २०७८ शुक्रबार नेपालको संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा...बाँकी

६ जेठ २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारअन्तरगत रहेको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनि विभिन्न सञ्चार माध्यम...बाँकी

६ जेठ २०७८, बिहीबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने...बाँकी

मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत...बाँकी

मकवानपुर — राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार...बाँकी

५ जेठ २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशअन्तरगत माओवादी केन्द्रका जिल्ला...बाँकी