
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच...बाँकी

२३ जेठ २०७८, आईतबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले आजबाट पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्ता साझेदार दल नेपाली...बाँकी

२२ जेठ २०७८, शनिबार जनता सामाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री भएलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने भनि दिएको अभिव्यक्ति अहिले विवादमा तानिएको छ । महतोको उक्त अभिव्यक्तिप्रति विभिन्न दलका नेता र जनस्तरबाट...बाँकी

२२ जेठ २०७८, शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीयता धरापमा फाल्ने प्रयास भईरहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा...बाँकी

२१ जेठ २०७८, शुक्रबार कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि...बाँकी

२१ जेठ २०७८, शुक्रबार केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् । ओलीले...बाँकी

२१ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १...बाँकी

२० जेठ २०७८, बिहीबार नेपाली कांग्रेसले कर्णालीमा खाली दुई मन्त्रालयका लागि दुई मन्त्रीलाई सिफारिस गरेको छ । काँग्रेस कर्णाली प्रदेशसभा दलको आज साँझ बसेको बैठकले सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्रीमा नाम सिफारिस...बाँकी

२० जेठ २०७८, बिहीबार कर्णाली प्रदेश सरकारले जेठ २५ गते प्रदेशसभाको अधिवेशन बोलउने तयारी गरेको छ । प्रदेशसभाका सभामुख राजबहादुर शाहीको आह्वानका आज बसेको सर्वदलीय बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले यही जेठ २५...बाँकी

२० जेठ २०७८, बिहीबार नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले ध्यानाकर्षण पत्र बुझाएका छन् । अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने...बाँकी