
३ माघ २०७९, मंगलबार कर्णाली प्रदेशसभा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउसो १ः०० बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने जानकारी...बाँकी

२ माघ २०७९, सोमबार वि सं.२०७४ सालको प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक संघीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । संघीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा नेपालका सात प्रदेशमध्ये कुनैमा पनि सभामुखमा महिला आउन सकेनन्...बाँकी

२ माघ २०७९, सोमबार राष्ट्रिय शोक मनाउन कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । काठमाडौंदेखि पोखराका लागि ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को...बाँकी

माघ २ गते । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जादै गरेको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख...बाँकी

३० पुस २०७९, शनिबार कर्णाली प्रदेशसभाका सदस्यहरुले पछिल्लो दिनहरुमा कुनैपनि पार्टीहरु पैसा कमाउने उद्योग बनेको बताएका छन् । जुम्ली एकता सेवा समाज सुर्खेतद्वारा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य...बाँकी

२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताउनुभएको छ । नवनियुक्त मुख्यमन्त्रीका रुपमा पदबहाली गर्दै उहाँले सुख र खुसी प्राप्त गर्नुपर्ने दुईवटा अभिभारा काँधमा आएको बताउनुभयो । मुख्यमन्त्री...बाँकी

२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री...बाँकी

२८ पुस २०७९ बिहीबार प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । क्रियाशिल पत्रकार विजय रावतलाई नयाँ अध्यक्ष चयन गरिएको हो । लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि...बाँकी

पुष २८ गते । हिमा गाउँपालिका ७ रुपेल्ली देवी आधारभुत विद्यालया गुणस्तरीय भवन निर्माण भएको छ । सो विद्यालय वालमैत्री तथा अपांगतामैत्री विद्यालय निर्माण भएको हो । प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा किर्डाक नेपालले दुई वटा...बाँकी

२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मुख्यमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ...बाँकी