
८ साउन २०८३, शुक्रबार सुर्खेतः प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै नेका–नेकपाले सहकार्यमा नयाँ सरकार बनाउने तयारी...बाँकी

८ साउन ३०८३, शुक्रबार सुर्खेतः नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एल.पी. ग्याँसको कृत्रिम अभाव नभएको स्पष्ट गरेको छ । निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एल.पी. ग्यास नियमित रुपमा आयात भइरहेको छ । पछिल्लो समय अभाव...बाँकी

७ साउन २०८३, बिहीबार सुर्खेतः सुर्खेतमा ग्याँसको चरम अभाव बढ्दै गएपछि उपभोक्ताहरुलाई चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ । भेरी, राप्ती, मनकामना, रेडियन्टलगायतका ग्याँस सुर्खेतमा आउने गरेपनि पछिल्लो समय यहाँ लाइनमा लागेर पनि...बाँकी

६ साउन २०८३, बुधबार सुर्खेतः नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारवाहीबाट रु.तीन करोड ४१ लाख राजश्व संकलन गरेको छ । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक...बाँकी

६ साउन २०८३, बुधबार सुर्खेतः नेपालकै पहिलो अर्गानिक जिल्ला घोषित जुम्लाले चालु आर्थिक वर्ष २०८३÷०८४ मा रु.७० करोड बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार गत आव.२०८२÷०८३ मा जुम्लाले...बाँकी

५ साउन २०८३, मंगलबार सुर्खेतः मानसिक स्वास्थ्यमा आएका समस्याबाट मौन महामारीका रुपमा फैलिँदै गएको मानसिक रोगको न्यूनीकरणका लागि नेपाल सरकारले विभिन्न किसिमका सचेतनाका कार्यक्रममा जोड दिएको छ । मानसिक स्वास्थ्यमा भएका गडबढीका कारण व्यक्तिको मनोवैज्ञानिक,...बाँकी

५ साउन २०८३, मंगलबार सुर्खेतः उच्च अदालत सुर्खेतले जबरजस्ती करणीका मुद्दाहरु बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । ‘उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतहरुको आव.०८२÷०८३ मा भए गरेका काम कारवाहीहरुको वार्षिक प्रगति विवरण आज...बाँकी

४ साउन २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेशको सडक सञ्जाल, भौतिक संरचना तथा पूर्वाधार विकास अवस्थाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि करिब एक साताको प्याकेजसहित स्थलमार्गबाट यात्रा तय गर्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज हुम्लाको सदरमुकाम...बाँकी

४ साउन २०८३, सोमबार सुर्खेतः भिरबाट खसेको ढुंगा लागी घाईते भएका गुर्भाकोट नगरपालिका ११ सुर्खेतका २३ वर्षीय यमबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज दिउसो १ः०० बजे गुर्भाकोट नगरपालिका...बाँकी

४ साउन २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको ग्राफ बर्सेनि बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ भन्दा आव. २०८१÷०८२ मा शून्य दशमलव...बाँकी