OnlinePana

आज : २०८३ साउन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक पुनःस्थगित

१८ असार २०८३, बिहीबार सुर्खेतः कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको १९औं बैठक आज पनि चल्न नसकेर पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सहित राप्रपालगायतका दलका प्रदेशसभा सदस्यहरुको अवरोधपछि बैठक...बाँकी

कर्णाली नदीमा फोर्स गाडी खस्यो

१८ असार २०८३, बिहीबार दैलेख: कर्णाली राजमार्गको दैलेख सडक खण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज ११ः३० बजेको समयमा...बाँकी

जुम्लाकाे हिमा २ मा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाईते

  नेत्र शाही/ जुम्ला । असार १८ गते ।  जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका–२ स्थित छोटाखर्सु लेकमा एनसेल टावर नजिकै साँझ साढे ५...बाँकी

प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य

१७ असार २०८३, बुधबार सुर्खेतः मौन महामारीको रुपमा बढ्दै गएको मानसिक स्वास्थ्यलाई कर्णाली प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक स्वास्थ्य प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो ।...बाँकी

सरकार र प्रमुख प्रतिपक्षीबीच सहमति नहुँदा प्रदेशसभा बैठक बस्न सकेन

१७ असार २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सहमति जुट्न नसक्दा आज पनि प्रदेशसभाको बैठक बस्न सकेन । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको मंगलबार बसेको १८औं...बाँकी

प्रमुख प्रतिपक्षी नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा स्थगित

१६ असार २०८३, मंगलबार सुर्खेतः प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को अवरोध पछि कर्णाली प्रदेशसभा स्थगित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १८औं बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल...बाँकी

सुर्खेतमा हुलाक कर्मचारीहरुलाई प्रशिक्षण

   १५ असार २०८३, सोमबार सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतले कर्णालीका दश जिल्लामा कार्यरत हुलाक कर्मचारीहरुलाइ प्रशिक्षण दिएका छ । निर्देशनालयले कर्णाली प्रदेशस्थित जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत तथा हुलाक निर्देशनालय सुर्खेत र मातहतका स्थानीय तह...बाँकी

जुम्ला पुर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

जुम्ला  जिल्ला  कर्णालीकाे चाैथाे खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएकाे छ ।   नेत्र शाही / जुम्ला , असार १५ गते । जुम्ला जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएकाे छ । जुम्लाका आठवटै...बाँकी

काक्रेविहारको इतिहास, संस्कृति र पुरातत्वको बहुआयमिक विमर्श

१४ असार २०८३, आईतबार सुर्खेतः पश्चिम नेपालको कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ मा अवस्थित काक्रेविहारको इतिहाँस, संस्कृति र पुरातत्वको बहुआयमिक विमर्श भएको छ । मान्नमी रिसर्च एण्ड पब्लिेकेसन प्रा.लि.को संयोजन तथा व्यवस्थापनमा वीरेन्द्रनगर...बाँकी

‘खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी कार्यशाला’ सम्पन्न

१४ असार २०८३, आईतबार सुर्खेतः कर्णालीमा ‘खानेपानी, सरसफाई तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास–मिस), खानेपानी योजना र गुणस्तरसम्बन्धी तीन दिने कार्यशाला’ सम्पन्न भएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको...बाँकी