OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

ब्रेकिङ: जुम्लामा दुई प्रहरी सहित १९ जनामा कोरोना संक्रमण

जुम्ला, जेठ १८ गते । अन्तत निकै सुरक्षित भनिएको जुम्लामा पनि कोरोनाले छोएको छ । जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना पोजेटिभ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको...बाँकी

कोराेनाले साविक कर्णाली पनि छोयो : कालिकोटका १७ जनामा पोजेटिभ

१७ जेठ २०७७, शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएका मध्य कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

१६ जेठ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।...बाँकी

राजतन्त्र गर्ल्याम गुर्लुम ढल्याे, जन्मियाे गणतन्त्र : मन्त्री नरेश भण्डारी

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको आज १३ वर्ष भएको छ । वि.सं २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २३७ बर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको दिन नेपाल सरकारले जेठ १५ गतेको...बाँकी

पहिलो महिला प्रजिअ बञ्जाडेको जुम्ला यात्रा : के सिकाईन र के सिकेर गईन ?

खलङ्गा जेठ १४ गते । जिल्लाको विकास र समृद्धिमा एउटा प्रमुख जिल्ला अधिकारीको भूमिका कति होला ? यसको हिसाव भने गर्न सकिदैन । तर पद भएर मात्रै हुदैन । व्यक्ति स्वयं चलायमान कति हुन्छ ।...बाँकी

कोरोना प्रतिकार्यमा केन्द्रित छ कर्णाली सरकारः मुख्यमन्त्री

सुर्खेत, १३ जेठ २०७७, मंगलबार कर्णालीको प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको तेस्रो बैठकमा आज सम्बोधन...बाँकी

जुम्ला प्रजिअ बञ्जाडे पाल्पा र गृह मन्त्रालयका उपसचिब थापा जुम्ला सरुवा

जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका...बाँकी

कर्णाली प्रदेश विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत

सुर्खेत, १२ जेठ २०७७ मंगलबार कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेशसभामा प्रस्तुत गरिएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको आर्थिक मामिलामन्त्री ज्वालाले आगामी...बाँकी

साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रकाे नाममा सम्बाेधन गर्ने

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले...बाँकी

नयाँ ७२ जनामा कोरोना पुष्टि, नेपालमा ६७५ जना संक्रमित

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा...बाँकी