OnlinePana

आज : २०८२ फागुन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

जुम्ला प्रजिअ बञ्जाडे पाल्पा र गृह मन्त्रालयका उपसचिब थापा जुम्ला सरुवा

जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका...बाँकी

कर्णाली प्रदेश विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत

सुर्खेत, १२ जेठ २०७७ मंगलबार कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेशसभामा प्रस्तुत गरिएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको आर्थिक मामिलामन्त्री ज्वालाले आगामी...बाँकी

साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रकाे नाममा सम्बाेधन गर्ने

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले...बाँकी

नयाँ ७२ जनामा कोरोना पुष्टि, नेपालमा ६७५ जना संक्रमित

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा...बाँकी

बबईमा खाना र पानीको व्यवस्था गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, ११ जेठ २०७७ सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आउने कर्णालीवासीका लागि प्रदेशको प्रवेशद्वार बबईमा गएर खाना र पानी व्यवस्था गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ । रोजगारीका लागि...बाँकी

नेल्टा कर्णाली प्रदेशद्वारा तीनदिने क्षेत्रीय ई–कन्फेरेन्स

सुर्खेत, १२ जेठ २०७७ आईतबार नेपाल अंग्रेजी भाषा शिक्षक एशोसियन (नेल्टा) कर्णाली प्रदेशले अंग्रेजी भाषा शिक्षणअन्तरगत ‘ट्रान्सफर्मिङ ई.एस.एल.पेडागोजिज् ईन द कन्टेक्स्ट अफ नेपाल’ विषयक तीन दिने क्षेत्रीय ई–कन्फेरेन्स आज सम्पन्न गरेको छ । आफ्नो स्थापना...बाँकी

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशन शुरु

सुर्खेत, ११ जेठ २०७७, सोमबार कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक मुलुकको राष्ट्रियता र कोरोना महामारीको संकटमा केन्द्रित भयो । सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पठाएको बैठक आह्वानको पत्र वाचन गरेपश्चात शुरु...बाँकी

अस्पताल आएपछि मनोबल बढ्यो : संक्रमति युवा

सुर्खेत, १० जेठ २०७७, शनिबार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो । सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको...बाँकी

भारतीय सीमा नाकामै परीक्षण गर्न कर्णाली सरकारको अनुरोध

सुर्खेत, १० जेठ २०७७, शनिबार कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालहरुलाई सीमा नाकामै परीक्षणगरी नेपाल प्रवेश गराउन अनुरोध गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन...बाँकी

कर्णालीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, १० जेठ २०७७ शनिबार : कर्णाली प्रदेशको सुर्खेतमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेत पश्चिममा पर्ने बराहताल गाउँपालिकाका दुई र चौकुने गाउँपालिकाका एक जनामा कोराना संक्रमण पुष्टि भएको कर्णाली...बाँकी