
१७ बैशाख २०७९, शनिबार कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले लिएको परीक्षामा ५९.०२ प्रतिशत परीक्षार्थी उपस्थित भएका छन् । प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीका अनुसार आज लिएको पाँचौ तहको सहायक÷लेखा सहायक÷लेखापाल÷आन्तरिक लेखा पदका...बाँकी

हिमा गाउँपालिका नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी गरेको छ । माओवादी केन्द्र अध्यक्षका उम्मेदवार अमरराज शाहीले प्रस्तुत गर्नुभएको घोषणापत्रमा हिमा गाउँपालिकामा प्रवेश गर्ने पर्यटकका लागि सूचना केन्द्र स्थापना गरि सजिलो बनाउने उल्लेख छ ।...बाँकी

सिञ्जा वैशाख १८ गते, सिञ्जा गाउँपालिका माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण गर्न विश्व सम्पदा सूचीमा लिखित दस्तावेजीकरण देखी सिँजा खस...बाँकी

१७ बैशाख २०७९, शनिबार बिगतमा टाउको तथा हड्डीका सामान्य बिरामी हुँदा प्रदेश छोडेर बाहिरिनुपर्ने अवस्थाबाट मुक्त भएका छन् कर्णालीवासीहरु । टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामीहरु यस अघि नेपालगञ्ज वा काठमाडौं...बाँकी

१५ बैशाख २०७९, बिहीबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजीवि पत्रकारहरुको सेवा सुविधाको पहल गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वयमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रमजीवि पत्रकारको अवस्था, चुनौति...बाँकी

वैशाख १५ गते, स्थानीय तहको निर्वाचनमा जुम्लामा गठवन्धन नहुने भएको छ । गठवन्धन के हुने बिषयमा अन्यौल भईरहेको समयमा सत्तारुढ राजनैतिक दलहरुले जुम्लामा अव गठवन्धन नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चाज तथा...बाँकी

वैशाख १५ गते, सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धितालको गाउँपालिका अध्यक्षमा उम्मेदवारी परेको छ । सिञ्जा गाउँपालिका ३ निवासी पूर्णप्रसाद धितालले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको हो । सिञ्जामा माओवादीको उपाध्यक्षमा भने सितली...बाँकी

१४ बैशाख २०७९, बुधबार कणाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणतीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं युएनडिपी र सहरी विपद् तथा भूकम्पीय...बाँकी

वैशाख १४ गते, जिल्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प हुदा एक जना घाईते भएका छन् । टिकटको बिषयलाई लिएर दुईपक्ष विच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट...बाँकी

वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी...बाँकी