कात्तिक २४ गते । नेकपा माओवादी केन्द्र जुम्लाले आगामी मंशिर ४ गते निर्वाचन नजिकिदै जादा तिब्र गतिमा प्रचार अभियान थालेको छ । गठवन्धन जिताउनका लागि भन्दै पार्टीको आन्तरिक प्रचार अभियानको गति तिब्र बनाएको हो ।...बाँकी
जुम्ला, २४ कात्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै छ । जुम्लामा तीन दिन देखी संचार सेवा अस्तव्यस्त भएको छ । तिन दिन यता ंईन्टरनेट सेवा र...बाँकी
२४ कार्तिक २०७९ बिहीबार कर्णाली प्रदेशमा गठवन्धनका शिर्ष नेताहरु निर्वाचनमा आफ्नो वास्तविक अवस्था बुझ्न सुक्ष्म अनुगमन गर्दै हिडेको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, नेपाली कांग्रेसका महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका...बाँकी
२३ कात्तिक २०७९, बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरुमा भूकम्पको सन्त्रास बढेको छ । मंगलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका ३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिकहरुको...बाँकी
२३ कार्तिक २०७९, बुधबार आज मध्य राति डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । कार्तिक २२ गते मध्यराति २ः १२ बजेट गएको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको...बाँकी
२२ कात्तिक २०७९, मंगलबार कर्णाली, २२ कात्तिक (रासस)ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन दलले बहुमत ल्याएर संघ र प्रदेश स्थायी सरकार बनाउने बताउनुभएको छ । सल्यानमा आकस्मिक अवतरण गरी जिल्लास्थित गठबन्धनका नेतासँगको...बाँकी
२२ कात्तिक २०७९, मंगलबार जुम्लाका युवा नेतृ लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध संग्रह ‘छरिएका खुशीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंगलबार जुम्लामा संयुक्तरुपमा विमोचन...बाँकी
२२ कात्तिक २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्पन्न...बाँकी
२२ कात्तिक २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा आज...बाँकी
२२ कात्तिक २०७९, मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कर्णाली आउने हुनुभएको छ । अध्यक्ष प्रचण्ड माथिल्लो कर्णालीका तीन जिल्लाको पाँच ठाउँमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।...बाँकी