OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार, सस्कृति-सभ्यता

प्रहरीद्वारा तीन फरार प्रतिवादी पक्राउ

१५ माघ २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना फरार प्रतिवादी सुर्खेत सिम्ता गाउँपालिकाका रहेका छन् । विशेष सूचनाका...बाँकी

‘परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले अग्रणी भूमिका खेल्नुपर्छ’

१५ माघ २०८(७८, शनिबार प्रेस सेन्टर नेपालका संस्थापक संयोजक तथा इञ्चार्ज महेश्वरले दाहाले परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल छलफल...बाँकी

कर्णालीमा सवारी कारवाहीबाट एक करोड ७१ लाख राजश्व संकलन

११ माघ २०७८, सोमबार कर्णाली प्रदेशमा ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनबाट रु.एक करोड ७१ लाख राजश्व संकलन गरिएको छ । प्रहरीको कारवाहीमार्फत चालु आव.२०७८÷०७९ को छ महिनामा रु.एक करोड ७१ लाख, ९७ हजार ५००...बाँकी

लागु औषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई युवा पक्राउ

९ माघ २०७८, आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका ६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा...बाँकी

जागिर खाएको २२ वर्षमा काठमाडौंमा २२ वटा घर

८ माघ २०७८, शनिबार सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ । २०५५ साल वैशाख...बाँकी

कर्णाली सरकारले गर्यो बाढी पीडितलाई १२ करोड निकासा

५ माघ २०७८, मंगलबार कर्णाली, ४ माघ (रासस)ः कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढी पीडितलाई रु.१२ करोड निकासा दिएको बताएको छ । विसं.२०७१ साउनको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिकाका पीडितहरुको घरबास निर्माणका लागि...बाँकी

लागु औषधसहित कुइन्स रेष्टुरेन्टबाट चार पक्राउ

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित कुइन्स रेष्टुरेन्टबाट लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार...बाँकी

लागु औषधसहित सुर्खेतमा १० जना पक्राउ

२ माघ २०७८, आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले भ्यू टु होटलबाट लागु औषधसहित १० जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी...बाँकी

वीरेन्द्रनगरमा एकै घरका चार मृत भेटिए

१ माघ २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित बुदबुदी गाउँमा एकाघरका चारको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका ४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनको ८ वर्षीय छोरा निरज बुढा र...बाँकी

देउडा खेलेर कर्णालीमा मनाईयो ‘माघे संक्रान्ति’

 १ माघ २०७८, शनिबार यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भिड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज...बाँकी