फागुन ११ गते । सांसद छिरिङ ल्यामु लामा तामाङले संसदमा राष्ट्रिय कृषि उत्पादन महाअभियानको बिषयमा ध्यानाकर्षण गराउनु भएको छ । जुम्लाका सांसद तामाङले संसदको शुन्य समयमा वोल्दै सरकारले बजेट ल्याउदा निति कार्यक्रममा आएको राष्ट्रिय कृषि...बाँकी
१० फागुन २०७९, बुधबार कर्णालीमा पूर्व प्रदेशसभा सदस्य मञ्च कर्णाली प्रदेश, नेपाल गठन गरिएको छ । पूर्व प्रदेशसभा सदस्य तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा ११ सदस्यीय मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा अमृता...बाँकी
९ फागुन २०७९, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शैयाको अस्पताल बनाउने भएको छ । एक सय शैयाको अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा...बाँकी
९ फागुन २०७९, मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले साँस्कृतिक पर्वले नेपालाई विश्व सामु चिनाउन सहयोग गरेको बताउनुभएको छ । शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले...बाँकी
७ फागुन २०७९, आइतबार मानव सुचकाङ्कका घटना पछि परेको कर्णालीमा मानव अधिकार उलङ्घनका घटनाहरु भने बढ्दो अवस्थामा रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशले सन् २०२२ को मानव अधिकार अवस्थाको अनुगमन...बाँकी
७ फागुन २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले समाजभित्रका भ्रम चिर्न राससले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित...बाँकी
६ फागुन २०७९, शनिबार कर्णाली प्रदेश प्रदेश प्रमुख तिलक परियारले लोक सेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ । कर्णाली प्रदेश लोक सेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै प्रदेश प्रमुख...बाँकी
६ फागुन २०७९, शनिबार कर्णाली प्रदेश सरकार रैथानेबालीको संरक्षण तथा प्रवद्र्धनमा निर्वाध लागिरहेको छ । सरकारले शनिबार यसवर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’,मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा...बाँकी
फागुन ६ गते । जुम्लामा ग्यासबाट आगो लिग भएर घर आगलागी भएको छ । चन्दननाथ नगरपालिका ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना...बाँकी
५ फागुन २०७९, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समस्या समाधान गर्ने बहस निरन्तरताको आवश्यकता रहेको बताउनुभयो । ऋति फाउण्डेसनको आयोजनामा आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा सुरु...बाँकी